Logo
मधेसका नाकामा ‘भन्सार युद्ध’, बेहुला-बेहुलीका लुगामा पनि कर, ‘रोटी-बेटी’ को…

५ वैशाख, वीरगञ्ज । नेपालभारत सीमा नाकामा भन्सार प्रशासन र सुरक्षा निकायले सुरु गरेको कठोर चेकजाँचले मधेसका जिल्लाहरूमा तनाव निम्त्याएको छ। सरकारले १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार तिर्नुपर्ने नियमलाई शून्य सहनशीलताका साथ लागू गरेपछि सीमावर्ती क्षेत्रका बासिन्दा र सुरक्षाकर्मीबीच प्रतिवाद सुरु भएको छ। सीमा क्षेत्रका मधेसी नेताहरूले सरकारको

भर्खरै