सदैवझैँ सुबोध आज पनि दुखी मनका साथ आफ्नो कोठामा फर्किएको थियो । सदैवझैँ आज पनि ससुराबाले उसलाई होच्याउनसम्म होच्याएका थिए । सिरानीको अडेस लिएर ओछ्यानमा बस्न पाएको थिएन, एकाएक उसको फोन गुनगुनाउन थाल्यो । उसको पिताघरबाट पिताजी, निरन्जनमानले गरेका रहेछन् । सुबोधको अनुहार अलि उज्येलियो । एक उनी त हुन्,