Logo
माडीमा प्राज्ञिक अभियानको थालनी : नारायण सापकोटाको अध्यक्षतामा ‘माडी प्रज्ञा…

१८ असार, चितवन । स्थानीय भाषा, संस्कृति र मौलिक ज्ञानको संरक्षणलाई संस्थागत बनाउने उद्देश्यसहित चितवनको माडी नगरपालिकाले “माडी प्रज्ञा प्रतिष्ठान” गठन गरेको छ। प्रतिष्ठानको अध्यक्षमा लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका वरिष्ठ पत्रकार नारायण प्रसाद सापकोटालाई नियुक्त गरिएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाको पूर्व सचिव समेत रहनु भएका सापकोटा