७ पौष, काठमाडौं । पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता देव गुरुङले वर्तमान अन्तरिम सरकारको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै निर्वाचनसम्बन्धी कानुन संशोधन गर्ने कुनै पनि म्यान्डेट सरकारसँग नभएको स्पष्ट पारेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै नेता गुरुङले अन्तरिम सरकारको मुख्य जिम्मेवारी विद्यमान कानुनको परिधिभित्र रहेर निष्पक्ष निर्वाचन