१५ असार,महोत्तरी । राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ । राष्ट्रिय जनगणनामा उल्लेख गरिएको विवरण अनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७.७ प्रतिशत छन् । यसैगरी १० देखि १४ वर्षको उमेरभित्र विवाह गर्ने ९.३ प्रतिशत र १० वर्ष

१५ असार,वीरगञ्ज । पर्साको ठोरीमा गाउँपालिका–५ सुवर्णपुरमा अवस्थित सुनाखरी मध्यवर्ती सामुदायिक घरबास (होमस्टे) प्रचार प्रसारको अभावले ओझेलमा परेको छ ।

१५ असार,वीरगञ्ज । माधव पर्साको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरीको कृषि क्षेत्रको विकासमा गम्भीर भएर लागि परेको बताएका छन्

१५ असार,वीरगञ्ज । पर्साको पोखरीया नगरपालिकामा २१ औँ राष्ट्रिय धान दिवस मनाइएको छ । नगरपालिकाको वडा नम्बर ८ जगतपुरमा कार्यक्रमको

१५ असार,वीरगञ्ज । कार्यक्रमको आयोजना गर्न आग्रह बारा पर्सामा सम्पन्न कार्यक्रमबाट २ सय ८ पोका रगत संकलन भएको छ । बारा

१५ असार,वीरगञ्ज । सशस्त्र प्रहरी पर्साद्वारा ब्राउनसुगर सहित एकजनालाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर–३१

१५ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले किसानको विकास भए मात्र देशको विकास हुने बताएका छन् । वीरगञ्ज महानगरपालिकाद्वारा

१५ असार,भरतपुर (चितवन) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धानमा मात्र नभई देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताउनुभएको छ ।

१५ असार,वीरगञ्ज । नेपाल प्रेस युनियन पर्सा शाखाले पत्रकार महासंघ पर्सामा तालाबन्दी गरेको छ । प्रेस युनियन केन्द्रीय समितिको निर्णय

१५ असार,चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान बालीमा जलवायुमैत्री प्रविधिहरू प्रयोग गरेर उत्पादन वृद्धि गरिने बताउनुभएको छ । २१

१५ असार,काठमाडौं । भारतको विदेश सचिवमा विक्रम मिश्री नियुक्त भएका छन्। विदेश मन्त्रालयको प्रस्तावलाई क्याबिनेटको नियुक्ति समितिले उनलाई विदेश सचिवमा

१५ असार,सिम्रौनग । प्रहरीले बाराको सिम्रौनगढबाट ठूलो मात्रामा प्रतिबन्धित लागू औषध गाँजा सहित दुईजनालाई नियन्त्रणमा लिएको छ । विशेष गोप्य

१५ असार,रौतहट । रौतहटको जयनगर चोक नजिकमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ यात्रु घाइते

१५ असार,काठमाडौं। गुल्मीमा गए राति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । मालिका

१५ असार, वीरगन्ज। पर्सामा मानवअधिकार उल्लंघनको घटना अभिलेखमा प्रहरीले बेवास्ता गरेको गुनासो आएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)