Logo
भन्सार बिन्दुमै ‘एमआरपी’ को अनिवार्य व्यवस्था: वीरगञ्ज नाकामा आयात ठप्प,…

१६ बैशाख, वीरगञ्ज । सरकारले आयातित वस्तुमा भन्सार बिन्दुमै अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्था लागू गरेसँगै देशभरको आयात प्रणालीमा गम्भीर अवरोध सिर्जना भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबारदेखि यो व्यवस्था अनिवार्य गरेपछि वीरगञ्ज नाकासहित अधिकांश भन्सार कार्यालयबाट हुने जाँचपासको काम पूर्ण रूपमा

आजदेखि देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने, सतर्कता अपनाउन…

१६ बैशाख, काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने भएकाले

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक सम्पन्न: १९ बुँदे प्रस्तावमार्फत समाजवादी…

१५ बैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक १९ वटा महत्त्वपूर्ण समसामयिक राजनीतिक प्रस्तावहरू पारित

वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात दोब्बर वृद्धि

१५ वैशाख,वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो नौ महिनामा विद्युतीय सवारीसाधन आयात उल्लेखनीय रूपमा बढेको छ। यस

सरकारको कडा परिपत्रपछि गाडी बुझाउनेको लर्को, ६२२ कर्मचारीबाट सवारी फिर्ता

१५ बैशाख, काठमाडौं । सरकारले पहुँच र शक्तिको भरमा प्रचलित कानुनविपरीत सरकारी सवारी साधन प्रयोग गर्दै आएका कर्मचारी तथा पदाधिकारीहरूबाट

पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्दो, जैविक विविधताले आकर्षण थप्दै

१५ वैशाख,वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पछिल्लो समय उल्लेखनीय रूपमा बढ्दै गएको छ। प्राकृतिक सुन्दरता,

निर्वाचन आयोगको निर्णय ‘सेटिङ’ को निरन्तरता भएको पूर्णबहादुरको आरोप

१५ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको विशेष महाधिवेशन र निर्वाचन आयोगको पछिल्लो निर्णयलाई २४

चुडामणि शर्माविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित, सर्‍यो पेसी

१५ बैशाख, काठमाडौं । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा मुछिएका दुई महत्त्वपूर्ण भ्रष्टाचार मुद्दाको सुनुवाइ पुनः स्थगित भएको

वीरगञ्जमा सडक विस्तारपछि उत्पन्न अवस्थाको पूर्वमन्त्री प्रदीप यादवद्वारा स्थलगत निरीक्षण

१५ वैशाख,वीरगञ्ज । वीरगञ्जको मुख्य बजार हुँदै गएको त्रिभुवन राजपथअन्तर्गत सडक खण्डमा डोजर चलाइएपछि उत्पन्न अवस्थाको अवलोकन गर्न पूर्वमन्त्री प्रदीप

बैंकहरूको नाफा बढ्दा पनि घट्यो सेयर बजार, कारोबार रकममा भने…

१५ बैशाख, काठमाडौं । वाणिज्य बैंक र वित्तीय संस्थाहरूले उत्साहजनक वित्तीय विवरण सार्वजनिक गरे पनि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा

सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश जारी गर्न सरकारद्वारा…

१५ बैशाख, काठमाडौं । सरकारले सहकारी र संवैधानिक परिषद्‌सँग सम्बन्धित दुई महत्त्वपूर्ण अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको

८ वर्षदेखि अलपत्र निर्माणप्रति हरपतगञ्जका स्थानीय आक्रोशित, ठेकेदारमाथि कारबाहीको माग

१५ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २० हरपतगञ्जका स्थानीयवासीहरूले लामो समयदेखि अलपत्र परेको निर्माण कार्यप्रति तीव्र असन्तुष्टि जनाएका छन्।

वीरगञ्ज मेनरोड विस्तारमा तीव्रता, केन्द्रविन्दु निर्धारण आजदेखि सुरु

१५ वैशाख,वीरगञ्ज । त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगञ्जको मुख्य सडक विस्तार कार्यले नयाँ चरणमा प्रवेश गरेको छ। आज (मंगलबार) देखि

अलपत्र आयोजना समयमै सक्न संसदीय निर्देशन, लापरबाही गर्नेमाथि कडा निगरानी

१५ बैशाख, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले देशका विभिन्न स्थानमा अलपत्र अवस्थामा रहेका विकास निर्माणका आयोजनाहरूलाई तत्काल व्यवस्थित गरी

चलचित्र ‘लालीबजार’ को प्रदर्शनमा उच्च अदालतको रोक: वादी समुदायको आत्मसम्मानमा…

१५ बैशाख, काठमाडौं । पछिल्लो समय विवादमा तानिएको चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतले आदेश जारी गरेको छ

भर्खरै