Logo
जंगली हात्तीको आक्रमणबाट रौतहटमा एकजना महिलाको मृत्यु

६ चैत,वीरगञ्ज । रौतहटमा जगंली हात्तीको आक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका–४ बस्ने ५० वर्षीय मिना मगरको मृत्यु भएको हो । घाँस काट्न गाँउ नजिकैको जगंलमा गएको समयमा उनलाई आज बिहान ११ बजेको समयमा धन्सार जगंल क्षेत्रमा जगंली हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु

प्रतिबन्धित लागुऔषध ओनरेक्स सहित पर्साबाट एकजना पक्राउ

६ चैत,वीरगञ्ज ।  पर्सा प्रहरीले भारतको रक्सौलबाट वीरगञ्जतर्फ ल्याउदैँ गरेको प्रतिबन्धित लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१५

उपराष्ट्रपति यादवले लिनुभयाे पद तथा गोपनीयताको शपथ

६ चैत, काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा

विद्युत प्राधिकरणका ५१५ जना कर्मचारीको सरुवा (नामावलीसहित)

६ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ५१५ जना कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरेको छ । लेखा प्रमुख, प्रशासन प्रमुख,

उपराष्ट्रपति रामसहायप्रसाद यादवको शपथ आज

६चैत,काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिँदैछन्। उपराष्ट्रपति यादवले आज बिहान १० बजे राष्ट्रपति भवन शीतलनिवासमा

आज दोस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल

६चैत,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको आफ्नो

वीरगंज नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न : अखिलको प्यानल विजयी

६चैत,वीरगञ्ज । चिकित्साशास्त्र अध्ययन संस्थान वीरगंज नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ ।आइतवार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार अखिल प्यानलसहित

बारामा रमजानको अवसरमा खाद्यन्न सामग्री बितरण

५चैत,बारा । बारामा ईस्लाम धर्मालम्बीहरुको महान पर्व रमजानको अवसरमा खाद्यन्न सामग्री बितरण गरिएको छ । ईस्लामिक रिलिफ नेपालले महागढिमाई नगरपालिका

सामुदायिक र निजी विद्यालयको साझा क्यालेन्डर बनाउने वीरगञ्ज महानगरको तयारी

५चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी शैक्षिक सत्रका लागि सामुदायिक विद्यालय र निजी विद्यालयको साझा क्यालेन्डर बनाउनेगरि काम अघि बढाएको छ

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, चार राउन्ड हवाई फायर

५चैत,विराटनगर। कोशी प्रदेश नामाकरण खारेज गर्न माग गर्दै संघर्ष समितिले विराटनगरमा विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच

वीरगञ्ज–३० लालपर्सामा १३ सदस्यि खानेपानी जल उपभोक्ता समिति गठन

५चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा टोलमा खानेपानी जल उपभोक्ता समिति गठन गरिएको छ ।आइतबार श्रीराम प्रसाद यादवको

वीरगन्जमा भाटभटेनी सुपर मार्केट चैत ९ गतेदेखि संचालनमा आउने

५चैत,वीरगञ्ज । वीरगन्ज महानगरपालिकामा भाटभटेनी सुपरमार्केट संचालनमा आउने भएको छ । वीरगञ्ज महानगरपालिका–१४ गण्डक बहुअरीस्थित भाटभटेनी सुपरमार्केट यहि चैत्र ९

आरिफ र आसिफलाई वीरगञ्ज महानगरद्वारा सम्मान

५चैत,वीरगञ्ज । आइसिसि विश्वकप लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका दुई खेलाडीलाई वीरगञ्ज महानगरपालिकाले सम्मान गरेको छ ।

मधेस प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता बारामा सम्पन्न

५ चैत,बारा । बाराको डुमरबानामा पाचौं मधेस प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । जीतपुरसिमरा वडा नं.१५ स्थित डुमरवाना

उदयपुर सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा फेला

५ चैत,चितवन । चितवनको उदयपुर सामुदायिक वनमा एउटा पाटे बाघ मृत अवस्थामा भेटिएको छ। कालिका नगरपालिका नगरपालिका वडा नम्बर ७

भर्खरै