Logo
लागू औषध गाँजा सहित ४ जना पक्राउ

२ चैत,पर्सागढि । प्रहरीले पर्साबाट लागु औषध गाजा सहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका– ३२ बस्ने रामतुल्लहा मिया, चितवन राप्ती नगरपालिका– १२ बस्ने सहमुल पुजा, मर्कुस पुजा, राम बिलास पुजालाई पक्राउ गरेको हो । उनीहरुलाई आज बिहान ५ बजे २६ किलो गाजा सहित पक्राउ गरिएको जिल्ला

सत्ता गठबन्धन दलको अर्को बैठक बिहीबार बस्ने

१ चैत,काठमाडौं । सत्ता गठबन्धनको बैठक सकिएको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा

कांग्रेसविरुद्ध निर्वाचन आयोगमा एमालेले दियो उजुरी

१ चैत,काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेसविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ । उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा उपराष्ट्रपतिका

राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि भोट नहाल्ने

१ चैत,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आसन्न उपराष्ट्रपति निर्वाचनको मतदानमा तटस्थ बस्ने निर्णय गरेको छ

दोस्रो परवानीपुर गोल्डकप को पहिलो सेमिफाईनल खेलमा वीरगन्ज युनाईटेड क्लब…

१ चैत,वीरगञ्ज । कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप २०७९ को पहिलो सेमिफाईनल खेलमा वीरगन्ज युनाईटेड क्लब वीरगन्ज जित निकाल्दै फाईनलमा

बारामा पिकअपमा लोड गरिएको अवस्थामा एक सय क्युफिट काठ बरामद

१ चैत,बारा । डिभिजन बन कार्यालय बाराले गएराती पिकअपमा लोड गरिएको अवस्थामा करिब एक सय क्युफिट काठ बरामद गरेको छ

परवानीपुरमा जारी दोस्रो गोल्डकपमा आजदेखि सेमिफाइनल चरणका खेलहरु सुरु हुदै

१ चैत,वीरगञ्ज । बाराको परवानीपुरमा जारी दोस्रो परवानीपुर गोल्डकपमा आजदेखि सेमिफाइनल चरणका खेलहरु सुरु हुदैँछ । आज हुने सेमिफाइनल चरणको

उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहायलाई मत दिने काग्रेंसको निर्णय

१ चैत,काठमाडौं। नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको छ । आज बिहान बसेको कांग्रेस केन्द्रीय

आफै खोला उत्खनन् गर्ने निजगढ नगरपालिकाद्वारा निर्णय

१ चैत,वीरगञ्ज । बाराको निजगढ नगरपालिकाले चालु आर्थिक वर्षका लागि खोलाको ठेक्का नलागेपछि आफै खोला उत्खनन् गर्ने निर्णय गरेको छ

ठाकुरराममा स्ववियु निर्वाचन हालका लागि स्थगित, जेठ १३ गतेका लागि…

१ चैत,वीरगञ्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हालका लागि स्थगित गरि साढे २ महिनापछि सारिएको छ । राजनीतिक

उपराष्ट्रपति निर्वाचन : मौन अवधि सुरु

१ चैत,काठमडौं । चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले मंगलबार

आज विश्व उपभोक्ता अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

१ चैत,वीरगञ्ज । आज विश्व उपभोक्ता अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च १५ मा उपभेक्ता अधिकार

वीरगञ्जबाट प्रतिबन्धित लागूऔषध सहित दुईजना युवक पक्राउ

३० फागुन,वीरगञ्ज । पर्सा प्रहरीले वीरगंजबाट लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । चितवन जिल्ला भरतपुर महानगरपालिका–३ कमलनगर बस्ने

दोस्रो परवानीपुर गोल्डकप : जनकपुर स्पोर्ट क्लब जनकपुर विजयी

३० फागुन,वीरगञ्ज । कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप २०७९ को चौथो खेलमा जनकपुर स्पोर्ट क्लब जनकपुर विजयी भएको छ ।परवानीपुर

वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा अनिल पटवारी निर्वाचित

३० फागुन,वीरगञ्ज । वीरगन्ज उद्योग वाणिज्य संघको पदाधिकारी सर्वसम्मत चयन भएको छ । ३५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेपछि त्समध्यबाट

भर्खरै