Logo
चिकित्सक सङ्घको आन्दोलन स्थगित, छ बुँदे सहमति

२९ माघ,काठमाडौं। नेपाल चिकित्सक सङ्घले आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ। सरकार र संघबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको वार्तापछि छ बुँदे सहमति भएको र आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्काल स्थगित गरी आ–आफ्नो कार्य जिम्मेवारी सम्हाल्ने निर्णय भएको वार्ता टोलीमा सहभागी संघका पूर्वअध्यक्ष डा मुक्तिराज श्रेष्ठले जानकारी दिए।

पर्साको जगरनाथपुर गाउँपालिकामा निशुल्क आँखा शिविर सम्पन्न

२८माघ,वीरगञ्ज । दाइजो एवम सामाजिक कुरीति विरुद्धको जागरण मंच र देवी माइ पूजा समितिको संयुक्त आयोजनामा आज पर्साको जगरनाथपुर गाउँपालिकामा

भोलि देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द हुने

२८माघ,वीरगञ्ज । प्रहरीले डाक्टर कुटेको विरोधमा भोलि देशभरका अस्पताल र स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएका छन् ।

पर्साका ग्रामीण भेगका महिला सुरक्षित गर्भपतन सेवा लिनबाट वञ्चित

२८माघ,सेढवा । पर्साका ग्रामीण भेगका महिलाहरु पूर्ण रुपमा स्वास्थ्य सेवाबाट वञ्चित रहेका छन् । ग्रामीण क्षेत्रका महिलाले स्वास्थ्य सेवा अन्तर्गत

स्वर्गीय भूपेन्द्रलाल नेपाली स्मृति पुरस्कारबाट वीरगञ्जका पुर्ब मेयर सरावगी सम्मानित

२८माघ, वीरगञ्ज । वीरगन्ज महानगरपालिकाका प्रथम नगर प्रमुख विजय कुमार सरावगी सम्मानित हुनुभएको छ । नेपाल रेड्क्र्स सोसाइटी पर्सा जिल्ला

स्वीकृत दरबन्दीअनुसार कर्मचारी खटाउन सामान्य प्रशासन मन्त्रालयको परिपत्र

२८ माघ,काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामति कर्मचारी प्रशासनभित्र सुधार ल्याउनका लागि थप कदम चालेको छ ।

नेपाल खेलकुद पत्रकार महासंघ पर्साको अध्यक्षमा तिवारी यादव चयन

२८माघ, वीरगञ्ज । नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखा एक कार्यक्रमका बीच आज गठन भएको छ ।पत्रकार तिवारी यादवको अध्यक्षतामा

सामसङ्ग ग्यालेक्सी एस २३ को वीरगञ्जस्थित दियालो लड्स प्लाजामा अन्भेल…

२८माघ, वीरगञ्ज । सामसङ्गको अत्यन्त चासोका साथ प्रतिक्षा गरिएको सबैभन्दा उत्कृष्ट स्मार्टफोन, सामसङ्ग ग्यालेक्सी एस २३ लाई वीरगञ्जस्थित दियालो लड्स

वीरगञ्जमा आज आयोजित रक्तदान कार्यक्रममा १ सय ५६ पोका रगत…

२८माघ, वीरगञ्ज । वीरगञ्जमा आज आयोजित रक्तदान कार्यक्रममा १ सय ५६ पोका रगत संकलन भएको छ । हिन्दु परिषद नेपाल

भ्रष्टाचार विरुद्ध सरकार हदैसम्म निर्मम हुन्छ– प्रधानमन्त्री दाहाल

२८ माघ,काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका विरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान

सिर्सिया नदी प्रदूषित गरेर मानव र जलचरको जीवन नै जोखिममा…

२८माघ, वीरगञ्ज । सिर्सिया नदी प्रदूषित गरेर मानव र जलचरको जीवन नै जोखिममा धकेलिरहेका उद्योगहरू काठमाडौँ– सिर्सिया नदी प्रदूषण गर्ने

संसदमा राष्ट्रपतिको सम्बोधन (पूर्णपाठ)

२७ माघ,वीरगञ्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानुनले प्रत्याभूति गरेका विषयहरू पूर्णरुपमा अवलम्बन गर्न अझै बाँकी रहेको बताएकी छिन्।राष्ट्रपति

उच्च अदालत अस्थायी ईजलाश वीरगञ्जमा दरबन्दि अनुसारको न्यायधिश नहुदा मुदा…

२७ माघ,वीरगञ्ज । उच्च अदालत अस्थायी ईजलाश वीरगञ्जमा मुदाको चाप बढी हुनु तथा सोको तुलनामा दरबन्दि अनुसार न्यायधिश नहुदा मुदा

महालक्ष्मी लाईफ ईन्स्योरेन्सको चौथो बार्षिकोत्सव सम्पन्न, लगानीकर्ता र बीमितको हित…

२७ माघ,चितवन। महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडको चौथो बार्षिकोत्सव सम्पन्न भएको छ ।२०७५ माघ २७ गतेबाट कारोबार प्ररम्भ गरेको लिमिटेडले कारोबार

वीरगन्ज महानगरपालिकाको ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ स्थगित

२७ माघ,वीरगञ्ज । वीरगन्ज महानगरपालिकाको ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ स्थगित भएको छ । महानगरपालिकाले सञ्चालन गरेको ‘मेयर घरदैलो स्वास्थ्य