Logo
प्रधानमन्त्री प्रचण्ड ओलीलाई भेट्न बालकोटमा

२५ माघ,वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच राष्ट्रिपति निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल भइरहेको छ। निर्वाचन आयोगले फागुन २५ गते राट्रपतिको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरिसकेको छ। जसअनुसार फागुन १३ गते मनोनयन दर्ता गर्नुपर्छ।

नेपाल टी–२० क्रिकेट स्पट फिक्सिङ प्रकरणमा वीरगन्जबाट पनि एक क्रिकेटर…

२५ माघ,वीरगञ्ज । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाल टी–२० क्रिकेट लिगमा स्पट फिक्सिङमा संलग्न एक जनालाई पक्राउ गरेको छ।

चिकित्सक संघको मधेस प्रदेश उपाध्यक्षमा डा.निरज सिंह निर्वाचित

२४ माघ, वीरगञ्ज । नेपाल चिकित्सक संघको मधेस प्रदेश उपाध्यक्षमा वीरगन्जका डाक्टर निरजकुमार सिंह निर्वाचित भएका छन् । संघको नयाँ

जनमत पार्टी जसपा लोसपा भन्दा ठुलो पार्टी बनेको डा.राउतको दाबी

२४ माघ,वीरगञ्ज ।जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले अहिले आफनो पार्टी जसपा लोसपा भन्दा ठुलो पार्टी बनेको दाबी गरेका छन ।

देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै सर्वाेच्चमा रिट…

२४ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग सर्वाेच्च

टर्की भूकम्पः झण्डै पाँच हजार जनाको मृत्यु

२४ माघ, काठमाडौँ । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म चार हजार नौ सय ८३

मधेस प्रदेशमा माओवादीबाट एक मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

२४ माघ, वीरगञ्ज । मधेश प्रदेश सरकारमा सहभागी उद्योग, पर्यटन तथा वन मन्त्रीमा नियुक्त सुनिता यादव र राज्यमन्त्रीमा नियुक्त रहवर

प्रणय सप्ताह सुरु : ‘रोज डे’ काे महत्व, कसलाई कुन…

२४ माघ,काठमाडौं । प्रेम दिवसलाई अहिलेका युवापुस्ताले विशेष रूपमा मनाउन थालेका छन् । ७ फेब्रुअरीदेखि १४ फेब्रुअरीसम्म प्रणय सप्ताह मनाइन्छ

त्रिविको स्नातक तह चौथो वर्षका परीक्षा १२ चैतदेखि

२४ माघ, वीरगञ्ज । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा स्ववियु निर्वाचनपछि गर्ने भएको

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

२४ माघ, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार

भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४३ सय नाघ्यो

२४ माघ,बेरुत। टर्की र सिरियामा गएको शक्तिशाली भूकम्प र सयौं परकम्पनका कारण मर्नेको सङ्ख्या चार हजार तीनसय पुगेको छ ।

राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा शपथ ग्रहण

२४ माघ, काठमाण्डौ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

वीरगन्ज कारागारको समता स्कुलका बालबालिकालाई जुत्ता ,कापीकलम र जुस वितरण

२४ माघ, वीरगञ्ज । वीरगञ्ज कारागारमा रहेको समता स्कुलमा अध्ययनरत बिद्यार्थीहरुलाई सोमबार निःशुल्क रुपमा जुता तथा कापी, कलम, साबुन, बिस्कुट

पेट्रोलिम पदार्थको मूल्य वृद्धि

२४ माघ, वीरगञ्ज । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल,

हुकिङ्ग गरी विजुली चुहावट गर्ने ७ जना पक्राउ

२४ माघ, पचगावाँ पर्सा ।बिजुली पोलमा डाईरेक्ट हुकिङ्ग गरी विजुली चुहावट गर्ने ७ जना पोखरियाबाट पक्राउ परेका छन् । नेपाल