Logo
प्रहरीले ज्यादती गरेको भन्दै वीरगञ्ज भंसार एजेन्ट संघको आपत्ति

१० माघ, वीरगञ्ज । भंसारबाट जाँचपास भएर छुटेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर दुख दिन थालेको भन्दै वीरगञ्ज भंसार एजेण्ट संघले भोली देखि भंसार जाँचपासको काम ठप्प पार्ने भएको छ । वीरगञ्ज भंसार एजेन्ट संघले आज निमित्त प्रमुख भंसार अधिकृत राजेन्द्र प्रसाद चुडाललाई ज्ञापन पत्र बुझाउदै प्रहरीले भंसार परिसरबाट गाडी नियन्त्रणमा

निजी बिद्यालयबाट बिद्यार्थीसँग चन्दा असूली, अभिभावक संघको विरोध

१० माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका भित्र संचालनमा रहेका निजी विद्यालयले सरस्वती पूजाको नाममा अभिभावकसँग चन्दा असुली गरेको रहस्य खुलेको

जितपुर सिमरा उपमहानगरपालिकाले ठेक्का बापतको ८ करोड राजश्व उठाउन सकेन

बारा ०९ माघ । जीतपुरसिमरा उपमहानगरपालिकाबाट नियमसंगत रुपमा लिएको ठेक्का बापतको रकम करोडौ रुपियाँ ठेकेदारहरुले हाल सम्म उपमहानगरलाई नबुझाएकोले राजश्व

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जद्धारा पर्साका प्रजिअ ढकाललाई सम्मान…

९ माघ, वीरगञ्ज । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई सम्मान तथा विदाई

आदर्श, साउथ जोन र गौतम मावि क्वाटर फाईनलमा

आदर्श, साउथ जोन र गौतम मावि प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिताको क्वाटर फाईनलमा प्रवेश गरेका छन् । सोमबार सम्पन्न

बारा प्रहरीद्वारा एकैदिनमा फरार सूचिमा रहेका ३३२ जना पक्राउ, ३६…

९ माघ, वीरगञ्ज । अदालतबाट दोषी ठहर भई विभिन्न अपराधमा संलग्न मध्ये फरार रहेका ३३२ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले

बस्ती नजिक जंगलमा बाघ देखिन थाल्यो, सुरक्षित रहन वन कार्यालयको…

९ माघ, वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीको नजिकको जंगलमा बाघ देखिन थालेपछि डिभिजन बन कार्यालय पर्साले सचेत रहन

छिन्नमस्ता बाहिनीद्वारा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता सम्मानित

९ माघ, वीरगञ्ज । २२औं सशस्त्र प्रहरी दिवस २०७९ को अवसरमा सशस्त्र प्रहरीको मधेश प्रदेशको छिन्नमस्ता वाहिनी मुख्यालयले वीरगञ्ज उद्योग

उपप्रधानमन्त्री श्रेष्ठलाई भारतीय अधिकारीले भेटे

९ माघ, काठमाडौं। भारतीय बिदेश मन्त्रालयका आर्थिक सम्बन्ध तथा बिकास साझेदार मामिला सम्बन्धि सचिव प्रभातकुमारले उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा

प्रधानमन्त्रीकाे प्रमुख सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रमुख सल्लाहकारमा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेललाई नियुक्त गरेका छन् ।

मूर्तिकारलाई चटारो, सिप र श्रम छ बजार छैन

९ माघ, वीरगञ्ज । वीरगञ्जको मूर्ली चोकमा सरस्वतीको मूर्ति बनाउदै गरेका रंगलाल पंडिललाई कामको चटारोले बोल्न फुर्सद समेत छैन ।

नारायणी अस्पतालमा ५ सय बेड थप गर्ने योजना अलपत्र 

९ माघ, वीरगञ्ज । स्वास्थ्य संरचना बनाउने जस्तो गम्भीर विषयमा सर्वोच्च अदालतले २ वर्ष सम्म निर्णय नदिँदा वीरगञ्जको नारायणी अस्पताल

आज साँझबाट देशभर वर्षाको सम्भावना

९ माघ, काठमाडौँ । मौसम विज्ञान विभागले आज रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौं लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको

लोभ देखाएर नागरिकता, राहदानी लिने मान्छेदेखि सावधान

९ माघ,काठमाडौं। सामाजिक सञ्जालबाट सम्पर्कमा आइ ‘लोभ’ देखाएर नागरिकता र राहदानी लिने तथा नगद माग गर्ने व्यक्तिदेखि विशेष सावधानी रहन

अमेरिकाको क्यालिफोर्नियामा गोली चल्यो: १० जनाको मृत्यु, १० जना घाइते

९ माघ,वाशिंटन। अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली शहरमा भएको गोलीकाण्डमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने कम्तीमा १०