Logo
बारा १ मा रास्वपाका गणेश धिमाल अगाडी

२२ फागुन, बारा । बारा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश धिमालले अग्रता कायम राखेका छन्। निर्वाचन अधिकृत शम्भुकुमार बस्नेतका अनुसार ४५२८ मत गणना भएको छ। त्यसमध्ये ४२४१ मत सदर र २८७ मत बदर भएको छ। रास्वपाका धिमालले २ हजार ४४१ मत प्राप्त गरेका छन्

काठमाडौंका १० वटै क्षेत्रमा रास्वपा अगाडि

२२ फागुन, काठमाडौँ ।  बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले  १६५ निर्वाचन क्षेत्रमध्ये ४६ वटा क्षेत्रको

झापा–५ मा बालेन्द्र शाहको प्रभावशाली सुरुवात: एमाले अध्यक्ष ओली प्रारम्भिक…

२२ फागुन, झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत देशभरिकै ‘इपिसेन्टर’ मानिएको झापा निर्वाचन क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणना परिणाम

बारा ३ मतगणना अपडेट: रास्वपाका अरविन्द साहको भारी अग्रता, अन्य…

२२ फागुन, बारा । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना कार्य तीव्र गतिमा

धनुषा–३ मा रास्वपाका मनिष झा अग्रस्थानमा

२२ फागुन,धनुषा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा क्षेत्र नम्बर–३ को मतगणना जारी रहँदा प्रतिस्पर्धा रोचक बन्दै गएको छ। पछिल्लो मतपरिणामअनुसार

कञ्चनपुर–२ मा रास्वपाका दीपक बोहराको अग्रता

२२ फागुन,कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर–२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपक बोहरा ले अग्रता कायम राखेका

रौतहट–४ मा मतगणना सुरु

२२ फागुन,वीरगञ्ज । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर–४ को मतगणना सुरु भएको छ। निर्वाचन अधिकृत उद्धव ढोडारी

चितवन २ मा रविले लिए अग्रता

२२ फागुन, चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । प्रारम्भिक

मतगणना अपडेट: २१ क्षेत्रमध्ये १८ मा रास्वपाको अग्रता, काठमाडौँ–३ मा…

२२ फागुन, काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना कार्य तीव्र गतिमा अघि बढ्दै जाँदा नयाँ शक्तिहरूको उदय हुने

चितवन २ मा एमाले अगाडी, दोस्रो स्थानमा रवि लामिछाने

२२ फागुन, चितवन । चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका अस्मिन घिमिरेले आफ्नो अग्रता कायमै राखेका छन्। सुरूवातमै अग्रता लिएका

निर्वाचनको मतपरिणाम : १३ स्थानमा मतगणना सुरु, १० स्थानमा रास्वपाको…

२२ फागुन, काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार सम्पन्न निर्वाचनको मतगणना राति देखि नै सुरु भएको छ। निर्वाचन आयोगले

“पर्सामा प्रतिनिधि सभा निर्वाचन: ६५ प्रतिशतभन्दा बढी मत खस्यो”

२१ फागुन,वीरगञ्ज ।  आज भएको प्रतिनिधि सभा निर्वाचनमा पर्सा जिल्लाभर अनुमानित ६५ प्रतिशतभन्दा बढी मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका

बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गरे

२१ फागुन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गरेका छन्। बिहीबार सामाजिक सञ्जाल

“दोलखाको मालुमा रोकिएको मतदान फेरि सुरु, माइकिङमार्फत मतदाता बोलाइँदै”

२१ फागुन,काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान केहीबेरअघि पुनः सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद

६ हजार ५४१ उम्मेदवारको भविष्य ‘बक्सामा’ कैद

२१ फागुन,काठमाडौं । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधि सभा निर्वाचन–२०८२ को मतदान अपराह्न ५ बजे सम्पन्न भएको छ।

भर्खरै