Logo
१० दिनको शिशु च्यापेर मतदान गर्न पुगिन् रञ्जु दर्शना

२१ फागुन,काठमाडौं ।  काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शनाले मतदान गरेकी छन्। १० दिनअघि मात्रै सुत्केरी भएकी उनी शिशु च्यापेरै मतदान स्थल पुगेकी थिइन्। दर्शनाले काठमाडौं–१ अन्तर्गत वडा नम्बर १० स्थित रत्नराज्य स्कुल मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन्। उनलाई गत फागुन

पर्सामा दिउँसो २ बजेसम्म ४१.२३ प्रतिशत मतदान

२१ फागुन,वीरगञ्ज । पर्सा जिल्लामा जारी मतदानमा दिउँसो २ बजेसम्म ४१ दशमलव २३ प्रतिशत मत खसेको छ। जिल्ला प्रशासन कार्यालय

प्रतिनिधिसभा निर्वाचन: बिहान १० बजेसम्म ६ प्रतिशत मतदान, देशभर उत्साहजनक…

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज भइरहेको मतदानमा देशभर मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको छ। निर्वाचन आयोगका अनुसार आज बिहान

उदयपुरमा सुरक्षाकर्मीको हतियार अचानक पड्किँदा मतपेटिकामा क्षति

२१ फागुन, उदयपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार अचानक पड्किँदा मतदान केन्द्रमा केही बेर त्रास

नयाँ र पुरानाको भाष्य देशको हितमा छैन, सही र गलत…

२१ फागुन, चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय राजनीतिमा चर्चामा रहेको ‘नयाँ

सर्लाही क्षेत्र नं. ४ मा मतदान सुरु हुनासाथ तनाव, केही…

२१ फागुन, सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा मतदान सुरु भएको केही समयमै स्थिति तनावग्रस्त

मौन विद्रोहपछिको ‘महानिर्वाचन’: आज देशको भविष्य र व्यवस्थाको अग्निपरीक्षा

२१ फागुन, वीरगञ्ज । भदौरे विद्रोहको राप र तापपछि विघटित प्रतिनिधिसभाको रिक्तता चिर्न मुलुक आज एक ऐतिहासिक ‘विशेष निर्वाचन’ को

वीरगञ्ज कारागारका ३३ कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग गर्दै

२१ फागुन, वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत पर्सामा रहेका कैदीबन्दीहरूले पनि उत्साहजनक रूपमा मतदान गर्दैछन् । निर्वाचन आयोगले तोकेको

चितवन २ का उम्मेदवार रवि लामिछाने काठमाडौँ-३ बाट मत खसाले

२१ फागुन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार

उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले गरे मतदान

२१ फागुन, काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं काठमाडौँ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कुलमान घिसिङले आज

देशभर मतदान सुरु: बिहानैदेखि मतदान केन्द्रमा मतदाताको उत्साहजनक उपस्थिति

२१ फागुन, काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहीबार बिहान ७ बजेदेखि देशभर एकसाथ मतदान सुरु भएको छ ।

रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते

२१ फागुन, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका-६, कर्कच टोलमा मदिरा सेवन गरी भएको विवादमा एक युवकमाथि छुरा प्रहार भएको

इरानमा भीषण हवाई आक्रमण, मृतक संख्या १ हजार पार

२१ फागुन, काठमाडौँ । अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीको पाँचौँ दिन इजरायली वायुसेनाले इरानका मुख्य सहरहरूमा भीषण हवाई आक्रमण

मुलुकभर आज प्रतिनिधिसभाको मतदान हुँदै, १ करोड ८९ लाख मतदाताले…

२१ फागुन, काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहीबार देशभर एकैसाथ मतदान हुँदैछ ।

६१ दुर्गम स्थानका मतपेटिका हेलिकप्टरबाट संकलन गर्ने निर्वाचन आयोगको तयारी

२० फागुन, काठमाडौं । निर्वाचन आयोग ले आगामी निर्वाचनका लागि विकट तथा दुर्गम क्षेत्रको मतपेटिका ढुवानी र संकलन गर्न विशेष

भर्खरै