Logo
निर्वाचनको तयारीः १९ अर्बभन्दा बढीको स्रोत सुनिश्चित, सुरक्षा र व्यवस्थापनमा…

१६ माघ, काठमाडौं । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा निर्वाचनलाई आर्थिक रूपमा व्यवस्थित बनाउन अर्थ मन्त्रालयले ठूलो परिमाणमा बजेटको व्यवस्था गरेको छ । मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार निर्वाचन प्रयोजनका लागि कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरिएको छ, जसमध्ये ६ अर्ब ३६ करोड रुपैयाँ

राजधानीमा चुनावी सरगर्मीः सुरक्षा निकायको कडा घेरामा काठमाडौं

१६ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन काठमाडौंमा सुरक्षा

चुनावी प्रचारका क्रममा बालेनका सहयोगी बिरामी, सेनाको हेलिकप्टरबाट उद्धार

१६ माघ, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसारका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँका पूर्वमेयर बालेन्द्र शाह (बालेन)

पर्सा–१ मा चुनावी माहोल तात्दै, पार्टी हावी कि व्यक्ति ?

१६ माघ, वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातिएको छ। मधेस

शहिदहरूको बलिदानकै कारण नेपाल स्वतन्त्र र सार्वभौम मुलुक बनेको हो…

१६ माघ, वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले शहिदहरूको बलिदानकै कारण नेपाल आजसम्म स्वतन्त्र

नेक्सजेन म्यानेजमेन्टको आईपीओ यात्राः ‘केयर–एनपी डबल बी’ रेटिङ प्राप्त

१६ माघ, काठमाडौं । लगानी व्यवस्थापनको क्षेत्रमा क्रियाशील नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने प्रक्रियामा

दुई दशकको प्रतीक्षा अन्त्यः फेरी सञ्चालनमा आउँदै काठमाडौँ–ल्हासा बस सेवा

१६ माघ, काठमाडौं । दुई छिमेकी मुलुक नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ

पर्सागढीमा रास्वपाको घरदैलो : भ्रष्टाचार र बेरोजगारीविरुद्ध शुशील साह कानुको…

१६ माघ, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा जिल्ला निर्वाचन क्षेत्र नं.–२ का उम्मेदवार शुशील साह कानुले पर्सागढी

सुन बजारमा आज ठूलो गिरावटः एकैदिन तोलामा २० हजारभन्दा बढीले…

१६ माघ, काठमाडौं । नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ, जसले लगानीकर्ता र उपभोक्ता दुवैलाई चकित

शहीदको सपना र आमाको आँसुः प्रधानमन्त्री कार्कीको भावुक सन्देश

१६ माघ, काठमाडौं । शहीद दिवसको ऐतिहासिक अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री सुशीला कार्कीले देशको परिवर्तनका लागि जीवन आहुति दिने

निर्वाचन आयोगको कदमः ३०२ भ्रामक सामग्रीमाथि कारबाही सुरु

१७ माघ, काठमाडौं । निर्वाचनको स्वच्छता कायम राख्न निर्वाचन आयोगले पछिल्लो समय चालेको कदमले राजनीतिक र सामाजिक वृत्तमा नयाँ तरंग

जेनजी आन्दोलनको मौका छोपी फरार कैदीको ‘क्राइम नेटवर्क’, उपत्यकामा २७…

१६ माघ, काठमाडौँ । जेनजी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट फरार भएका एक कैदीले संगठित समूह बनाएर काठमाडौं उपत्यकामा लुटपाटको आतंक

मुग्लिन-नारायणगढ सडकमा नाइट बस दुर्घटना, ३८ यात्रु घाइते

१६ माघ, चितवन । चितवनको व्यस्त मुग्लिन-नारायणगढ सडकखण्डमा आज बिहान नाइट बस दुर्घटना हुँदा ३८ जना यात्रु घाइते भएका छन्

विभिन्न जिल्लाका मतपत्रको नमुना सार्वजनिक

१६ माघ, काठमाडौँ । निर्वाचनको महाकुम्भ नजिकिँदै गर्दा निर्वाचन आयोगले मतदाताको सहजताका लागि सातै प्रदेशका विभिन्न जिल्ला र निर्वाचन क्षेत्रअनुसारका

देशभर पश्चिमी वायुको प्रभाव: उच्च पहाडी र हिमाली भेगमा हिमपातको…

१६ माघ, काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशभरिको मौसममा बदली आएको जल तथा मौसम विज्ञान विभाग,