Logo
अपडेट: वीरगञ्ज-१६ मा अज्ञात समूहको छुरा प्रहार, १८ वर्षीय सुरज…

२३ पौष, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मा अज्ञात समूहको आक्रमणबाट दुई किशोर घाइते भएका छन् । मंगलबार राति सडक किनारमा आगो ताप्दै बसेका बेला एक समूहमा आएका अपरिचित व्यक्तिहरूले अचानक कुटपिट गर्दै धारिलो हतियार प्रहार गर्दा स्थानीय १८ वर्षीय सुरज महतो र विकास कुमार महतो घाइते भएका

सखुवाप्रसौनीकी उपाध्यक्षको मनोमानी खुलासा, मल वितरण रोक्का गर्ने निर्णय नियमविपरीत…

२३ पौष, वीरगञ्ज । उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगञ्जले पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका-२ मा रहेको कोडेक कृषि सहकारी संस्था

सिरहामा १७ वर्षीया किशोरीको हत्या आफ्नै प्रेमीबाट भएको खुलासा

२३ पौष, काठमाडौँ । सिरहाको कर्जन्हा नगरपालिका-१ बल्टियाकी १७ वर्षीया किशोरी अविना वैधको हत्या आफ्नै प्रेमीबाट भएको खुलेको छ ।

नेपाली महिला क्रिकेट टोली आज अमेरिकासँग अभ्यास खेल खेल्दै

२३ पौष, काठमाडौँ । नेपाली महिला क्रिकेट टोलीले आज अमेरिकासँग अभ्यास खेल खेल्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को महिला

वीरगञ्ज-१६ मा दुई किशोरमाथि छुरा प्रहार

२३ पौष, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मा दुई जना किशोरमाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट

वीरगञ्जमा जातीय हिंसा भड्काउन खोजेको आरोपमा पक्राउ परेका १६ जना…

२३ पौष, वीरगञ्ज । वीरगञ्जमा जातीय हिंसा भड्काउन खोजेको आरोपमा सोमबार पक्राउ परेका वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ का पूर्व

राष्ट्रिय सभा सदस्य निर्वाचन: आज देशभर उम्मेदवारको मनोनयन

२३ पौष, काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (बुधबार) देशभर उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ। निर्वाचन आयोगका

कोशीमा सत्ताको नयाँ समीकरणः हिक्मत कार्कीको टोलीमा नयाँ सारथीहरूको आगमन

२२ पुष, काठमाडौं । कोशी प्रदेशको राजनीतिले मंगलबार फेरि एकपटक नयाँ मोड लिएको छ। मुख्यमन्त्री हिक्मत कार्कीले आफ्नो नेतृत्वको सरकारलाई थप

कारागारमा रहेका टोपबहादुर अर्घाखाँचीबाट एमालेको उम्मेदवार

२२ पुष, काठमाडौं । राजनीतिमा समय र सन्दर्भले कति क्रुर मोडहरू ल्याउँछ भन्ने एउटा ज्वलन्त उदाहरण बनेको छ— नेकपा एमालेका

द्वन्द्व र अफवाह त्यागेर सद्भावको फूलबारी जोगाउन उपराष्ट्रपति यादवको अपिल

२२ पुष, काठमाडौँ । मधेश प्रदेशका केही जिल्लाहरूमा धार्मिक र सामाजिक विषयलाई लिएर उत्पन्न पछिल्लो तनाव र असमझदारीप्रति गहिरो चिन्ता

वीरगञ्जमा लगाइएकाे कर्फ्यु आदेश हटाइयो

२२ पुस, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही क्षेत्रमा लगाइएको कर्फ्यु आदेश हटाएको छ। जिल्लामा शान्ति, सुरक्षा

भदौको त्यो विद्रोहः १६ प्रश्नको घेराभित्र महानगरका मेयर शाह, बुझाए…

२२ पुष, काठमाडौँ । भदौ २३ र २४ गतेका ती रापिला दिनहरू, जब काठमाडौँका सडकहरू जेनजी पुस्ताको गर्जनले थर्किएका थिए,

बाह्य घटनालाई लिएर वीरगञ्जमा सद्भाव भड्काउने गतिविधि नगर्ने सर्वदलीय सहमति

२२ पुस, वीरगञ्ज । वीरगञ्जमा शान्ति, सुव्यवस्था र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले बाह्य क्षेत्र वा अन्य मुलुकमा घटेका घटनालाई

सिनामंगलमा भीषण आगलागी: क्षणभरमै खरानी भयो काठ गोदाम

२२ पुष, काठमाडौँ । मंगलबार अपराह्नको शान्त सिनामंगल क्षेत्र एक्कासि आगोको भयानक लप्का र कालो धुवाँको मु मुस्लोले ढाकियो। स्थानीय

शक्ति सन्तुलनको नयाँ सन्देशः राष्ट्रिय सभामा चार ठूला दलको ऐतिहासिक…

२२ पुष, काठमाडौँ । नेपाली राजनीतिको आकाशमा फेरि एकपटक अप्रत्याशित र नाटकीय एकताको बादल मडारिएको छ । आगामी माघ ११