Logo
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

११ असोज, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शनिबार माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार परीक्षामा सहभागी १ लाख ४३ हजार २५७ मध्ये ८३ हजार ५६४ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। बाँकी ५९ हजार ६९३ जना भने अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएका छन्।

सर्लाहीमा स्कारपियो र मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु, एक गम्भीर…

११ असोज,सर्लाही  । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ स्थित हुलाकी सडकखण्डमा शुक्रबार राति भएको सवारी दुर्घटनामा दुई युवाको ज्यान गएको छ भने

चीनको गान्सु प्रान्तमा ५.६ रेक्टर स्केलको भूकम्प, उद्धार कार्य जारी

११ असोज, काठमाडौं । चीनको उत्तरपश्चिम गान्सु प्रान्तस्थित डिङ्सी सिटीको लोङ्सी काउन्टीमा शनिबार ५.६ रेक्टर स्केलको भूकम्प गएको छ। स्थानीय

चाडपर्वलाई लक्षित गर्दै पर्साका ग्रामीण नाकामा सशस्त्र प्रहरीद्वारा चेकजाँचमा कडाइ

११ असोज, सेढवा (पर्सा) । दशैँ–तिहार जस्ता ठूला पर्वलाई लक्षित गर्दै पर्साका ग्रामीण क्षेत्रका नाकामा सशस्त्र प्रहरीले सुरक्षा कडाइ गरेको

विज्ञापन बोर्डको सेवा प्रवाहका बारेमा जानकारी लिँदै सञ्चारमन्त्री खरेल

११ असोज, काठमाडौं ।  विज्ञापन क्षेत्रलाई थप व्यवस्थित बनाउन तथा कर संकलनको व्यवस्थापनलाई स्पष्ट बनाउन सरकार, विज्ञापन बोर्ड र सरोकारवालाबीच

आइतबारसम्म शिक्षकलाई तलब नदिए प्रधानाध्यापकलाई कारबाही हुन्छ : शिक्षा मन्त्री…

११ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकलाई तोकिएको समयमा तलब नदिने विद्यालयका प्रधानाध्यापकलाई कारबाही गर्ने

भागेका कैदीबन्दीलाई असोज २० भित्र कारागार फर्कन विभागको आग्रह

११ असोज, काठमाडौं । कारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताका प्रदर्शनका क्रममा देशका विभिन्न स्थानका कारागारबाट

युनिटी कप टी–२० अन्तर्राष्ट्रिय सिरिज आजदेखि, पहिलो खेलमा नेपाल र…

११ असोज, काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेल आज हुँदैछ। यूएईको शारजाह क्रिकेट

देउवा दम्पतीको राहदानी प्रकरणमा परराष्ट्र मन्त्रालयले सुरु गर्‍यो छानबिन

११ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी सांसद डा. आरजु राणा देउवाले हालै बनाएको राहदानी विषयमा

नवरात्रको छैटौँ दिन आज नवदुर्गामध्येकी पाँचौँ रूप स्कन्दमाताको पूजा–आराधना गरिँदै

११ असोज, काठमाडौं । आश्विन शुक्ल पञ्चमी, नवरात्रको छैटौँ दिन शनिबार नवदुर्गामध्येकी पाँचौँ रूप स्कन्दमाताको पूजा–आराधना गरिएको छ। पञ्चमी तिथिमा

चाडपर्वमा अपराध नियन्त्रण गर्न पर्सा प्रहरीले कडा सुरक्षा योजना लागू,…

१० असोज,वीरगञ्ज । चाडपर्व नजिकिँदै गर्दा पर्सा प्रहरीले सम्भावित अपराध नियन्त्रण गर्न विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। दशैं, तिहार र

चाडपर्वको मुखमा पर्सा–बारा औद्योगिक करिडोरमा विद्युत संकट, उद्योगीहरू मारमा

१० असोज,वीरगञ्ज ।  चाडपर्व नजिकिँदै गर्दा देशकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र पर्सा–बारा औद्योगिक करिडोरमा विद्युत संकट चुलिएको छ। दुई साता

मधेस विश्वविद्यालयको चौथो सभा सम्पन्न, गुणस्तरीय र सीपमूलक शिक्षामा जोड

१० असोज,वीरगञ्ज ।  मधेस विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा बैठक सम्पन्न भएको छ। बैठक मधेस प्रदेशका मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति सतीशकुमार

रानीघाटमा नेपाल रेडक्रसद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १५० जनाले लिए…

१० असोज,वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी रानीघाट उपशाखाले शुक्रबार रानीघाटस्थित दुर्गा पूजा सेवा समितिको पूजा पण्डालमा आयोजित निःशुल्क स्वास्थ्य शिविर

जगरनाथपुरमा उखेलिएका विरुवाको स्थानमा फेरि वृक्षारोपण, प्रमुख जिल्ला अधिकारीसहित स्थलगत…

१० असोज,वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१ पिडारी टोलस्थित ऐलानी जग्गामा अराजक समूहले उखेलेर फालेका विरुवाहरूको स्थानमा गाउँपालिकाले पुनः वृक्षारोपण गरेको छ।