Logo
प्रतिनिधिसभाको छैटौं अधिवेशनको कामकारबाही विवरण सार्वजनिक

१२ असोज, काठमाडौं। संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको छैटौं अधिवेशनका गतिविधि समेटिएको विस्तृत विवरण सार्वजनिक गरेको छ। हालै सार्वजनिक गरिएको विवरणमा १२ वटा मुख्य बुँदामा अधिवेशन अवधिमा सम्पन्न कार्यहरूको जानकारी दिइएको छ। प्रतिनिधिसभाको छैटौं अधिवेशन २०८२ साल वैशाख १२ गते सुरु भई भदौ २७ गतेसम्म सञ्चालनमा रहेको थियो। कुल १४१ दिनसम्म

दशैं, तिहार र छठको बिदामा पनि खुला रहनेछ मानवअधिकार आयोग

१२ असोज, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले दशैं, तिहार र छठ पर्वको बिदाका दिनहरूमा पनि आफ्ना कार्यालयहरू सञ्चालनमा राख्ने निर्णय

भारत–पाकिस्तान पहिलोपटक एसिया कपको फाइनलमा आमनेसामने

१२ असोज, काठमाडौं । क्रिकेट इतिहासको एक ऐतिहासिक दिन आज दुबईमा कोरिन लागिएको छ। एसिया कप क्रिकेटको ४१ वर्षे इतिहासमा पहिलोपटक

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा, सुन तोलाको २ लाख २३…

१२ असोज,काठमाडौं । सुनचाँदीको मूल्य नेपाली बजारमा इतिहासमै पहिलो पटक उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार

वीरगञ्जमा बेवारिसे अवस्थामा भेटिएकी गर्भवती महिला उद्धार

१२ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४, बहुअरीमा बेवारिसे अवस्थामा भेटिएकी एक गर्भवती महिलालाई उद्धार गरी मानव सेवा

जेनजी प्रदर्शनमा प्रहरीले ६५ सयभन्दा बढी गोली प्रहार, ८ हजार…

१२ असोज, काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीले ६५ सयभन्दा बढी गोली प्रहार गरेको आन्तरिक विवरण सार्वजनिक भएको छ। प्रहरी

उपकार सेवा नेपालद्वारा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टीमा पानी…

१२ असोज, वीरगञ्ज । उपकार सेवा नेपालले जिराभवानी गाउँपालिका–१ स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टीलाई एक हजार लिटर क्षमताको

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता बुझाउन उद्योगलाई २१ दिनको अल्टिमेटम

१२ असोज, काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता बुझाउन २१ दिनको अल्टिमेटम दिएको छ। प्राधिकरणले आइतबार सूचना

जेन–जी आन्दोलनपछिको पहिलो एमाले सचिवालय बैठक आज गुन्डुमा बस्दै

१२ असोज, काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। बैठक भक्तपुरको गुन्डुमा दिउँसो १ बजेका लागि बोलाइएको छ।  आज

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

१२ असोज, काठमाडौं । नौ दिनसम्म विशेष पूजा–आराधनासहित मनाइने नवरात्र महोत्सवको छैटौँ दिन आज नवदुर्गामध्येकी कात्यायनी देवीको आराधना गरिँदैछ। आश्विन शुक्ल

टि–ट्वान्टी आई सिरिज : वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित

१२ असोज, काठमाडौँ । नेपालले वेस्ट इन्डिजविरुद्धको टि–ट्वान्टी आई सिरिजमा विजयी सुरुवात गरेको छ।  नेपालले वेस्ट इन्डिजमाथि १९ रनको ऐतिहासिक

हतियारसहित भारतीय प्रहरी ठोरी नाकाबाट नेपाल प्रवेश, स्थानीयले नियन्त्रणमा लिएर…

११ असोज,वीरगञ्ज । हतियार सहित भारतीय प्रहरी ठोरी प्रवेश गरेपछि ठोरीका स्थानीयले विरोध जनाएका छन्। उत्तर प्रदेशको राज्य सभा सांसद

बारामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु, ४ घाइते

११ असोज,वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–१४, बघवनस्थित कलैया–बरियारपुर सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ६ जना घाइते भएका छन्। तीमध्ये

शान्ति, सुव्यवस्था र सुरक्षा कायम राख्न गृह मन्त्रालयको अनुरोध

११ असोज, काठमाडौं । गृह मन्त्रालयले नयाँ सरकार गठन र आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेकाले सभा, सम्मेलन, बैठक तथा विरोधका

शिक्षामन्त्री महावीर पुन : जेनजी आन्दोलनका माग सम्बोधनमा सरकार सक्रिय

११ असोज, काठमाडौं ।शिक्षामन्त्री महावीर पुनले प्रधानमन्त्री सुशीला कार्कीले देशवासीका नाममा गरेको सम्बोधनअनुसार सरकारले जेनजी आन्दोलनका मागहरू सम्बोधन गर्न काम