प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo
पर्सामा किसानहरुले चैते धानको बीऊ राख्न शुरु

८ फागुन, सेंढवा । पर्साको ग्रामीण भेगका किसानहरुले चैते धान बाली हर्दिनाथ–१ को बीऊ राख्न शुरु गरेका छन्। खास गरि जिल्लाको उतरी तथा पश्चिमी भेगमा पर्ने ठोरी, जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली गाउँपालिका, पर्सागढी नगरपालिका तथा बीरगंज महानगरपालिकाका उतरी वडाका किसानहरुले चैते धान बालीको बीऊ राख्न शुरु गरेका हुन्। किसानहरुले आवश्यक ब्याडका

पर्साको ग्रामीणक्षेत्रका किसान सूर्तीको पात टिप्न र दोश्रो सुर्तीबाली लगाउने…

४ फागुन,सेढवा । पर्साको ग्रामीण किसानहरुले एकातिर सूर्ती बालीको पात टिप्न र दोस्रो सुर्ती बालीको रोप्ने तैयारीमा किसानहरु व्यस्त छन्

किसान सूचीकरण कार्यक्रममा सहभागी हुन मधेशका किसानलाई आग्रह

३० माघ, जनकपुर । मधेश प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्रीले किसानको पहिचान कायम गर्न सरकारले

पर्साको ग्रामीण भेगमा किसानहरू मकैखेती गर्नेतर्फ आकर्षित

२९ माघ,सेढवा । पर्साको ग्रामीण भेगमा किसानहरू मकैखेती गर्नेतर्फ आकर्षित भएका छन् । यस क्षेत्रका ठोरी, जीराभवानी, सखुवाप्रसौनी, पटेर्वासुगौली गाउँपालिका,

महानगरका चार वडाको दुईसय विगाह भन्दा बढी खेतमा खेती गर्न…

२९ माघ, वीरगञ्ज । पानीको उचित निकास नहुँदा डुबानमा परेको वीरगञ्ज महानगरपालिकाका चारवटा वडाको धान खेतमा किसानले खेती गर्न नपाएको

हिउँदमा बर्षा नभएपछि पर्साका किसानलाई लगाएको बाली नसप्रिने चिन्ता

२८ माघ,वीरगञ्ज । यसबर्ष हिउँदमा बर्षा नभएपछि किसानले लगाएको बालीनाली नसप्रिने सम्भावना बढेको छ । हिउँदमा पर्नुपर्ने पानी अझैसम्म नपर्दा

इन्दु शङ्कर चिनीद्वारा सर्लाहीका ४७ जना उखु किसान सम्मानित

२८ माघ,सर्लाही । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित उन्नत जातका उखु उत्पादन गरेका ४७ जना उखु

मकै बालीमा गभारो किराको प्रकोप, रौतहटको उत्तरी क्षेत्रका किसान चिन्तामा

२७ माघ, रौतहट । मकै बालीमा गभारो किराको प्रकोपले रौतहटको उत्तरी क्षेत्रका किसान चिन्तामा छन् । व्यावसायिक रूपमा गरिएको मकै खेतीमा

ठोरीका किसानलाई तोरीबाली भित्र्याउन भ्याई नभ्याई

२५ माघ, सेढंवा । पर्सामा तेलहन बाली अन्तर्गत तोरी उत्पादनको हब मानिएको ठोरी गाउँपालिकाका किसानहरुलाई अहिले तोरी उखेल्न भ्याई नभ्याई

रासायनिक मलको अभाव झेल्दै पर्साका किसानहरू

२५ माघ, सेढवा (पर्सा) । पर्सा जिल्लाका किसानहरूले अहिले गहुँबालीका लागि  रासायनिक मलको अभाव झेल्नुपरेको गुनासो गरेका छन् । गहुँबालीमा

हिउँदे वर्षा नहुँदा किसानहरु चिन्तामा

२३ माघ, वीरगञ्ज । यसपालि हिउँदे वर्षा नहुँदा किसानहरु मर्कामा परेका छन् । वसन्तपञ्चमी पर्व मनाइसक्दासम्म पानी पर्ने चालचुल नदेखेपछि

गोदाममा मल छ तर किसानले पाउँदैनन्

९ माघ,,सिरहा । लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा रासायनिक मल मौज्दात हुँदा पनि यहाँका किसानले मल पाएका छैनन् ।

किसानले धान विक्री नगर्दा खाद्यको लक्ष्य पूरा नहुने

८ माघ, वीरगञ्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्जले यस वर्ष पनि धान खरिदको लक्ष्य भेटाउन नसक्ने देखिएको

स्थानिय किसानले उत्पादन गरेको गोलभेँडाको उचित बजार मूल्य पाएन

६ माघ, सर्लाही । भारतीय सस्तो गोलभेँडाको अत्यधिक आयातले सर्लाहीका किसानलाई ठुलो आर्थिक संकटमा पारेको छ । स्थानीय किसानले उत्पादन

रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित

२६ पुष,रौतहट । लामो समयदेखि रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आएका जंगली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । हात्तीले