२५ पुष, काठमाडौँ । मौसम सुक्खा हुँदा हिउँदे बालीको उत्पादनमा ह्रास आउने खतरा बढेको छ । हिउँद सुरु भएयता आकाशेपानी पर्न नसकेकाले पहाड र तराई क्षेत्रमा लगाइएको गहुँ, तोरी तथा अन्य हिउँदे बालीलाई असर गरेको छ । बालीविद् डा डिल्लीराम शर्माका अनुसार यसपटक विशेषगरी पहाड र तराईमा हिउँदे बालीका लागि

२४ पुष, चितवन । भरतपुर महानगरपालिका र माडी नगरपालिकामा गत वर्षको तुलनामा यस वर्ष तोरीखेती हुने क्षेत्रफल बढेको छ ।

२१ पुष, सेंढवा । जंगलको सीमासँग जोडेका किसानहरुले जंगली जनावरहरुबाट बाली जोगाउन रातभरि जाग्राम बस्नु परेको गुनासो गरेका छन्। जिल्लाको

१९ पुष, वीरगञ्ज । चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच

१९ पुष, महोत्तरी । चिनी उद्योगलाई बुझाएको उखुको एक साताभित्रै भुक्तानी पाएपछि महोत्तरीका उखु किसानलाई राहत मिलेको छ । जिल्लाको

१३ पुष,ठोरी । पर्साको ठोरीमा जङ्गली जनावरको आतङ्कले किसानले हैरानी खेप्नुपरेको छ । जङ्गल किनारका खेतबारीमा लगाइएका तोरी , गहुँ

५ पुष,सेढवा । पर्साको ग्रामीण भेगका किसानहरु गहुबालीको सिचाई गर्न शुरु गरेका छन् । गण्डक नहरभन्दा उत्तरतर्फ रहेका जिराभवानी, जगरनाथपुर,

२० मंसिर,काठमाडौं । विश्व माटो दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘माटोको सुधारः परीक्षण, रेखदेख र उपचार’ नाराका

१६ मंसिर, सर्लाही । बागमती नगरपालिका–११ कर्मैयास्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुखविहीन भएपछि यहाँका उपभोक्ता मारमा परेका

१४ मंसिर, काठमाडौँ । सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषदको हिजोको बैठकले पोहोरको तुलनामा प्रतिक्विन्टल २० रुपैयाँ

१२ मंसिर, वीरगञ्ज । वर्षेबाली धान भित्र्याएका पर्साका किसानहरु अहिले अर्को मुख्यबाली गहुँ छर्ने तयारीमा जुटेका छन् । जिल्लाको गण्डक

५ मंसिर,वीरगञ्ज । पाकिसकेको धान भित्र्याउने समयमा फौजी किराले धानको बाला काटेर नोक्सान पुर्याएपछि किसानहरु चिन्तित भएका छन् । पर्सामा किसानहरुले
४ मङ्सिर, महोत्तरी । नेपालको मुख्यबाली धान काट्ने, दाइँ गर्ने र थन्क्याउने चटारोमा महोत्तरीमा भने मजदूरको अभाव भएको छ ।

काठमाडौँ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यही मङ्सिर ७ गते राष्ट्रिय कफी दिवस भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ

१ मंसिर, सेढवा (पर्सा) । जिराभवानी गाउँपालिकामा जङ्गली हात्तीको समुहले आतंक मचाएको छ । शुक्रबार बेलुका राष्ट्रिय जङ्गलबाट १५/१६ वटा