Logo
मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

२ जेठ, बुटवल । कपिलवस्तुमा मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट ज्यान गएको छ। गम्भीर घाइते भएका उनीहरूलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। पूर्वपश्चिम राजमार्गअन्तर्गत पत्थरकोट–गोरुसिङ्गे सडकखण्डमा अर्घाखाँचीबाट बुटवलतर्फ आउँदै गरेको बीएबी ९५९९ नम्बरको कारले शुक्रबार बिहान पौने ६ बजे ती दुई महिलालाई ठक्कर दिएको थियो। मृत्यु

धोबीनी गाउँपालिकामा भीषण आगलागी, एक घर नष्ट, तीन वटा बाख्रा…

३१ बैशाख, वीरगञ्ज । पर्सा जिल्लाको धोबीनी गाउँपालिका–५, सानो धोबीनीमा आज दिउँसो करिब १:३० बजेतिर भीषण आगलागी भएको छ। आगलागीमा

नाचगानको क्रममा करेन्ट लाग्दा मोरङका दुई वृद्धा महिलाको मृत्यु

३१ बैशाख, विराटनगर । मोरङको रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा करेन्ट लागेर दुई वृद्धा महिलाको मृत्यु भएको छ। गएराति छिमेकी

सिन्धुलीमा कारको ठक्करबाट बालकको मृत्यु

३० बैशाख, सिन्धुली । सिन्धुलीमा कारको ठक्करबाट एक बालकको ज्यान गएको छ । सिन्धुलीको दुधौली नगरपालिका–८ खोरभञ्ज्याङस्थित मदन भण्डारी राजमार्गमा

वीरगञ्जको बाईपासमा बसको ठक्करबाट साईकलयात्री गम्भीर घाईते

३०, बैशाख, वीरगञ्ज । वीरगञ्जको बाईपास सडक खण्डमा यात्रुवाहक बसले साईकल यात्रीलाई ठक्कर दिँदा साईकल यात्री घाइते भएका छन् ।

वीरगञ्जमा बसको ठक्करबाट एकजना घाईते

३० वैशाख,वीरगञ्ज । वीरगञ्जको बाईपास सडक खण्डमा यात्रुवाहक बसले साईकल यात्रीलाई ठक्कर दिँदा साईकल यात्री घाइते भएका छन् । बसपार्कदेखि

सिरहामा टिपरको ठक्करबाट एक वृद्धको मृत्यु, स्थानीय आन्दोलित

३० वैशाख, वीरगञ्ज । सिरहाको मिर्चैया नगरपालिका–७ स्थित बकरी बजारमा आज बिहान टिपरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

चितवन : गुडिरेहको बसमा आगलागी

२७ बैशाख, चितवन । चितवनको रत्ननगर नगरपालिका- १६ कयरखोलानजिकै गुडिरेहको बसमा आगलागी भएको छ। गएराति पौने ११ बजे पर्साबाट चितवनको

सातदोबाटो–हात्तीवन सडक अवरुद्ध, कार दुर्घटनामा तीन घाइते

२२ वैशाख, काठमाडौं । ललितपुरको सातदोबाटोबाट हात्तीवनतर्फ जाने ओरालो सडकमा गए राति कार दुर्घटना हुँदा बिजुलीको पोल भाँचिएर सडकको बीचमा

राष्ट्रियसभा सदस्यहरूको माग: भारतको KIIT विश्वविद्यालयमा विद्यार्थी पठाउन बन्द गर

२२ वैशाख, काठमाडौं । राष्ट्रियसभाका सदस्यहरूले भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी (केआइआइटी) मा नेपाली विद्यार्थीहरूलाई पठाउन बन्द गर्नुपर्ने

गोवामा श्री लैराई जात्रामा भागदौड मच्चिदा ७ जनाको मृत्यु, ४०…

२० बैशाख, वीरगञ्ज । भारतको गोवामा शुक्रबार साँझ, शान्त शिरगाउँ गाउँ शोकमा डुब्यो जब धार्मिक उत्साह त्रासदीमा परिणत भयो। हजारौं

रुखमा च्यापिएर मकवानपुरमा एक जनाको मृत्यु

१६ बैशाख, चितवन । मकवानपुरको बागमती गाउँपालिका- ३ देउजोरमा रुखमा च्यापिएर एक जनाको मृत्यु भएको छ । स्थानीय सूर्यकिरण सामुदायिक

पर्सागढीमा इट्टाभट्टाको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु

१५ वैशाख,वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा आज इट्टाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी

पर्सामा मोटरसाइकल दुर्घटना,दुई जना घाइते

१५ वैशाख,वीरगञ्ज ।पर्सा जिल्लामा सोमबार मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। वीरगञ्ज–ठोरी हुलाकी राजमार्ग अन्तर्गत रामनगरीमा भएको दुर्घटनामा

ओखलढुङ्गामा चट्याङले १२ जनाको मृत्यु, २४ घाइते

१५ वैशाख,ओखलढुङ्गा । ओखलढुङ्गामा चट्याङ लागेर १२ जनाको ज्यान गएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालय

भर्खरै