Logo
पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

२३ असार,वीरगञ्ज । स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरलाई प्रहरीले नियन्त्रणमा आएको छ । हिजो पत्रकारहरुलाई दुब्र्यहार गरेको भन्दै उनी बिरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा अभद्र ब्यवहार गरेको भन्दै उजुरी परेको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य अधिकृत जयमोद ठाकुरले पत्रकारमाथि दुव्र्यवहार गरेको आरोपमा पर्सा प्रहरीले उनलाई छलफलका लागि

पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृतलाई कारबाही गर्न प्रेस सेन्टर पर्साको…

२३ असार,वीरगञ्ज । स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरद्वारा पत्रकारहरूमाथि गरिएको दुव्र्यवहारको घटनाप्रति प्रेस सेन्टर पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको

स्वास्थ्य अधिकृत ठाकुरमाथि कारबाही गर्न नेपाल पत्रकार महासङ्घ पर्साको माग

२३ असार,वीरगञ्ज । नेपाल पत्रकार महासंघ, जिल्ला समिति पर्साले स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले पत्रकारहरूमाथि दुव्र्यवहार गरेको घटनाप्रति गम्भीर

पत्रकारलाई अपशब्द प्रयोग गर्ने स्वास्थ्य अधिकृत ठाकुर विरुद्ध पर्सा प्रहरीमा…

२३ असार, वीरगञ्ज । स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य अधिकृत जयमोद ठाकुरविरुद्ध अभद्र व्यवहारको मुद्दामा जाहेरी परेको छ । मादक पदार्थ

जनकपुरधाममा नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको कार्यालय उद्घाटन

२१ असार,वीरगञ्ज । जनकपुरधामको भानुचोकमा नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको नवनिर्मित कार्यालयको भव्य उद्घाटन भएको छ। भंगहा नगरपालिकाका मेयर

वीरगञ्जमा महिला संचारकर्मीका लागि ३ दिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

२० असार,वीरगञ्ज । महिला संचारकर्मीहरुको लागि ३ दिने क्षमता अभिवृद्वि कार्यक्रम आज सम्पन्न भएको छ । वीरगंज महानगरपालिकाको सहयोगमा श्री

पत्रकार दिलभूषण पाठक २५ हजार धरौटीमा रिहा

१९ असार,काठमाडौं । साइबर अपराधको आरोपमा मुद्दा दायर भएपछि जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका पत्रकार दिलभूषण पाठकलाई अदालतले २५ हजार

पत्रकार दिलभूषण पाठक साइबर अपराधको आरोपमा जिल्ला अदालतमा उपस्थित

१९ असार,काठमाडौं । पत्रकार दिलभूषण पाठक साइबर अपराधको मुद्दामा आज जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्। अदालतका सूचना अधिकारी दीपककुमार

माडीमा प्राज्ञिक अभियानको थालनी : नारायण सापकोटाको अध्यक्षतामा ‘माडी प्रज्ञा…

१८ असार, चितवन । स्थानीय भाषा, संस्कृति र मौलिक ज्ञानको संरक्षणलाई संस्थागत बनाउने उद्देश्यसहित चितवनको माडी नगरपालिकाले “माडी प्रज्ञा प्रतिष्ठान”

पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर

१६ असार,काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले सोमबार उनलाई

मधेश प्रदेश सरकारद्वारा सञ्चार क्षेत्रमा ८ करोडको बजेट विनियोजन

१३ असार, वीरगञ्ज ।  मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा सञ्चार क्षेत्रलाई पहिलो पटक विशेष प्राथमिकता दिँदै कुल

नेपालखबर र विजमाण्डु विरुद्धको निषेधाज्ञा निवेदन खारेज, पत्रकारिताको जित

५ असार,काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेपालखबर र विजमाण्डु विरुद्ध दायर गरेको निषेधाज्ञाको निवेदन काठमाडौं जिल्ला अदालतले

पत्रकार दिलभूषण पाठकलाई तत्काल नपक्राउ गर्न उच्च अदालतको आदेश

५ असार, काठमाडौं । उच्च अदालत पाटनले सञ्चारकर्मी दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ। पत्रकार पाठकविरुद्ध दायर मुद्दाको

उच्च अदालत पाटनद्वारा पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम…

२ असार, काठमाडौं । सञ्चारकर्मी दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश

सम्पादकहरूद्वारा पत्रकार पाठकमाथि पक्राउ पुर्जी र अनलाइन समाचार हटाउने आदेशको…

३१ जेठ, काठमाडौं । नेपालका अग्रज सम्पादकहरूले पत्रकार दिलभूषण पाठकमाथि विद्युतीय कारोबार ऐनको दुरुपयोग गरी पक्राउ पुर्जी जारी गरिएको र