Logo
नेपाली पत्रकारिता राज्यसत्ताको कोपभाजनमा पर्ने खतरा बढ्यो : केन्द्रिय अध्यक्ष…

१६ जेठ, वीरगन्ज । प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष कमल गिरीले नेपाली पत्रकारिता यतिबेला राज्यसत्ताको कोपभाजनमा पर्ने गम्भीर खतरा देखिएको बताउनुभएको छ। जनताको आवाजलाई मुखरित गर्ने र लोकतन्त्रको पहरेदारी गर्ने पत्रकारिता क्षेत्रलाई कमजोर बनाउन सरकारले विभिन्न स्रोतहरूमा नाकाबन्दी गर्ने कुत्सित प्रयास गरिरहेको उहाँले आरोप लगाउनुभयो। प्रेस सेन्टर नेपाल पर्सा शाखाले

सरकारी विज्ञापन नीति विवादमा, पत्रकार महासङ्घले गर्‍यो पुनर्विचारको माग

२३ चैत,काठमाडौं ।  नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग भेटघाट गर्दै सरकारको पछिल्लो विज्ञापन

पर्सामा शिक्षा पत्रकार समूह गठन, सामुदायिक विद्यालयका समस्या समाधानमा जोड

१३ मंसिर,वीरगञ्ज । पर्सामा ‘शिक्षा पत्रकार समूह’ गठन गरिएको छ। प्रमोद यादवको अध्यक्षतामा गठन भएको समूहको घोषणा शनिबार नेपाल पत्रकार

अनलाइन सञ्चार माध्यमको सूचीकरण नगर्ने प्रेस काउन्सिल नेपालको निर्णय

१६ कात्तिक,काठमाडौं । प्रेस काउन्सिल नेपालले अबदेखि अनलाइन सञ्चार माध्यमहरूको सूचीकरण कार्य नगर्ने निर्णय गरेको छ। आइतबार सार्वजनिक गरिएको सूचनामार्फत

अनलाइन सञ्चारमाध्यम दर्तामा शुल्क तोकिएकोप्रति प्रेस सेन्टर नेपालको आपत्ति

१५ कात्तिक,काठमाडौं । प्रेस सेन्टर नेपालले सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणका लागि तोकेको शुल्कको विरोध गरेको छ। आज जारी

आगजनीपछि कान्तिपुर टिभीले जलेको भवनबाटै पुनः प्रसारण सुरु

२७ भदौ,काठमाडौं ।जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको कान्तिपुर टेलिभिजनको भवनबाटै पुनः प्रसारण सुरु गरिएको छ। कान्तिपुर टेलिभिजनका पत्रकार डिपी

सञ्चार ऐन संशोधन प्रक्रियामा पारदर्शिता माग गर्दै पत्रकार महासंघको ध्यानाकर्षण

१९ भदौ,वीरगञ्ज । मधेश प्रदेश सरकारले सञ्चार ऐन संशोधनसम्बन्धी छलफल राजधानी काठमाडौँमा गुपचुप रूपमा गरेको भन्दै नेपाल पत्रकार महासंघ, मधेश

जनकपुरमा पत्रकारमाथि भएको आक्रमणको विरोधमा पत्रकार महासंघले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

३० साउन,वीरगञ्ज । नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिले जनकपुरमा पत्रकारमाथि भएको आक्रमणको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। साउन २७

‘मधेस तेश्रो आँखा’ दैनिकको चौथो वार्षिकोत्सव सम्पन्न, व्यावसायिक पत्रकारितामा चुनौतीबारे…

१० साउन,वीरगञ्ज । वीरगन्जबाट प्रकाशित हुने ‘मधेस तेश्रो आँखा’ दैनिकको चौथो बार्षिकोत्सव आज सम्पन्न भएको छ । वीरगन्जको होटल गेटवे

नेपालखबर र विजमाण्डु विरुद्धको निषेधाज्ञा निवेदन खारेज, पत्रकारिताको जित

५ असार,काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेपालखबर र विजमाण्डु विरुद्ध दायर गरेको निषेधाज्ञाको निवेदन काठमाडौं जिल्ला अदालतले

उच्च अदालत पाटनद्वारा पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम…

२ असार, काठमाडौं । सञ्चारकर्मी दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश

प्रेस सेन्टर नेपाल पर्साका पत्रकारहरुलाई क्षमता अभिवृद्धि तथा अभिमूखीकरण कार्यक्रम…

१५ जेठ, वीरगञ्ज । प्रेस सेन्टर नेपाल पर्सा शाखाको आयोजनामा पत्रकार कृष्ण सेन ‘इच्छुक’ को २३औँ स्मृति दिवसका अवसरमा क्षमता

मधेश प्रदेश सरकारले गणतन्त्र दिवसमा ’प्रेस स्वतन्त्रता सेनानी’ सम्मान गर्ने

१३ जेठ,वीरगञ्ज । मधेश प्रदेश सरकारले गणतन्त्र दिवस २०८२ को अवसरमा प्रेस स्वतन्त्रता सेनानीहरूलाई औपचारिक रूपमा सम्मान गर्ने निर्णय गरेको

प्रेस चौतारीका अच्युत पौडेलद्वारा विपन्न परिवारलाई विवाहमा सहयोग

३१ वैशाख,बारा । प्रेस चौतारी नेपालका सचिवालय सदस्य एवम् मधेश प्रदेश इन्चार्ज अच्युत पौडेलले आर्थिक रूपले विपन्न परिवारकी छोरीको विवाहका

भारतका पाँच राज्यमा कार्यरत हजारौं नेपालीको अवस्था अज्ञात, दूतावाससँग छैन…

२८ बैशाख, काठमाडौँ । जम्मु काश्मीर, पञ्जाब, राजस्थान, गुजरात र हिमाञ्चल प्रदेशमा कार्यरत नेपालीको वास्तविक सङ्ख्या सरकारी निकायसँगै छैन। भारतका