Logo
वीरगञ्जमा जीटीसी ओभरसिजकाे टायल्स र बाथरुम फिटिङको शो रुम सञ्चालन

५ फागुन, वीरगञ्ज । वीरगन्जमा घर निर्माणका सामग्री टायल्स र बाथरुम फिटिङको शो रुम सञ्चालनमा आएको छ । जीटीसी ओभरसिज प्रालिले मधेस प्रदेश मै पहिलो पटक प्रदर्शनी कक्ष सञ्चालनमा ल्याएको हो । भारतीय टायल्स कम्पनी सोमानीको टायल्स र ज्याक्वर कम्पनीको बाथरुम फिटिङ्ग र लाईटहरुको प्रदर्शनी कक्ष आज उदघाटन गरिएको छ

सीप विकास तथा रोजगारीको लागि मोबाइल मर्मत तालिम सम्पन्न

५ फागुन, वीरगञ्ज । सीप विकास तथा रोजगारीको लागि मोबाइल मर्मत तालिम सम्पन्न भएको छ। वीरगंज स्थित उधोग बाणिज्य संघको

कलेजका विद्यार्थीको सहभागीतामा वीरगञ्जमा खाना मेला हुने

५ फागुन, वीरगञ्ज । वीरगञ्जमा रात्रि सांस्कृतिक तथा खाना मेला आयोजना हुने भएको छ । वीरगञ्ज कलेजले १० औं वार्षिकोत्सवको

सहकारीमा २५ लाख भन्दा बढी निक्षेप राख्न नपाउने

२ फागुन, वीरगञ्ज। वचत तथा ऋण सहकारी संस्थालाई नियमन गर्नेगरी सरकारले नयाँ ऐन ल्याउने तयारी गरेको छ । अब सहकरीहरुले

हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द

२ फागुन, हेटौंडा । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला

बाराको जीतपुरसिमरास्थित सिटि मार्केटमा आगलागी हुदाँ लाखौँको क्षती

२९ माघ, वीरगञ्ज ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका(७ जीतपुरस्थित सिटी मार्केटमा आगलागी भएको छ । आगलागीबाट ६ वटा पसल पूर्णरुपमा जलेर नष्ट

सामसङ्ग ग्यालेक्सी एस २३ को वीरगञ्जस्थित दियालो लड्स प्लाजामा अन्भेल…

२८माघ, वीरगञ्ज । सामसङ्गको अत्यन्त चासोका साथ प्रतिक्षा गरिएको सबैभन्दा उत्कृष्ट स्मार्टफोन, सामसङ्ग ग्यालेक्सी एस २३ लाई वीरगञ्जस्थित दियालो लड्स

महालक्ष्मी लाईफ ईन्स्योरेन्सको चौथो बार्षिकोत्सव सम्पन्न, लगानीकर्ता र बीमितको हित…

२७ माघ,चितवन। महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडको चौथो बार्षिकोत्सव सम्पन्न भएको छ ।२०७५ माघ २७ गतेबाट कारोबार प्ररम्भ गरेको लिमिटेडले कारोबार

पेट्रोलिम पदार्थको मूल्य वृद्धि

२४ माघ, वीरगञ्ज । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल,

पर्यटन प्रवद्र्धनका लागि व्यवहार परिवर्तन गर्नुपर्ने सरोकारवालाहरुको जोड

२३ माघ, वीरगञ्ज । २३माघ, वीरगञ्ज। वीरगन्जलाई पर्यटकीय शहर बनाई पर्यटनको विकास प्रवद्र्धन गर्नका लागि राज्य र नागरिको व्यवहारमा परिवर्तन

शुरुभयो त्रिशुलीमा र्‍याफटिङ, पर्यटकहरुको लागि बुकिङ खुला

२१ माघ, धादिङ खटौती । धादिङ बेनीघाट चरौदीका सन्तोष बस्नेतले होटल पर्यटनमा लागेको ४ बर्ष पुरा भएको छ । बेनीघाटमा

वीरगञ्ज भन्सार एजेन्ट संघको अध्यक्षमा राजमान तामाङ निर्वाचित

२१ माघ, वीरगञ्ज ।  वीरगञ्ज भन्सार एजेन्ट संघको अध्यक्षमा रामान तामाङ निर्वाचित भएका छन् । बाराको अमलेखगञ्जमा भएको ८ औं

पर्सामा करिब साढे ६ हजार उद्योग थपिए

१९ माघ,वीरगञ्ज । पर्सा जिल्लामा पछिल्लो साढे पाँच वर्षमा छ हजार चार सय ८२ नयाँ उद्योग थपिएका छन्। आर्थिक वर्ष

वीरगन्जको कृषि सामग्री लिमिटेडमा कृषिमन्त्रीसाहको छड्के अनुगमन

१८ माघ,वीरगञ्ज । कृषि तथा पशुपक्षीमन्त्री ज्वालाकुमारी साहले वीरगन्जमा ‘छड्के’ अनुगमन गरेकी छिन्। बुधबार मन्त्री साहले वीरगन्जमा रहेको कृषि सामग्री

प्रदेश एकको पाँच स्थानमा महालक्ष्मी लाईफ महिला सशक्तिकरणमा कार्यक्रम सम्पन्न

१८ माघ, काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत प्रदेश एकको विभिन्न पाँच स्थानमा “ महिला