Logo
‘वेलकम टु द जंगल’को बक्स अफिसमा धमाका, नेपालमा पनि उत्साहजनक…

२५ असार, वीरगञ्ज । बलिउड अभिनेता अक्षय कुमार अभिनीत बहुप्रतीक्षित कमेडी–एक्सन फिल्म ‘वेलकम टु द जंगल’ ले प्रदर्शनको दोस्रो सातासम्म आइपुग्दा बक्स अफिसमा सशक्त प्रदर्शन गरिरहेको छ। भारतमा मात्रै फिल्मले १३ दिनमा १२२.९० करोड भारतीय रुपैयाँ (नेट) कमाउन सफल भएको छ भने विश्वव्यापी ग्रस कलेक्सन १८० करोड रुपैयाँभन्दा माथि पुगेको

भर्खरै