१२ फागुन,जनकपुर ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशको विकास विना मुलुकको विकास असम्भव रहेको बताएको छ ।धनुषाको सबैलामा शनिबार आयोजना गरिएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले मधेशको मुक्तिविना देशको मुक्ति सम्भव नरहेको बताए । प्रधानमन्त्री प्रचण्डले भने, “मधेसको विकासबिना देशको विकास सम्भव छैन, मधेसको मुक्तिबिना देशको मुक्ति सम्भव छैन,” प्रधानमन्त्री प्रचण्डले
१२ फागुन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले समाजमा सद्भाव कायम गर्नका लागि युवा वर्ग सचेत हुनुपर्नेमा जोड दिएका छन्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सर्लाही आउनुभएको छ । बागमती नगरपालिकाले पहिलो पटक आयोजना गरेको बृहत् शैक्षिक तथा सांस्कृतिक महोत्सवलाई
१२ फागुन धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने बताउनुभएको छ । उहाँले मधेसको विकास नभइकन
११ फागुन, जनकपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धनुषा र सर्लाहीमा हुन लागेको विभिन्न कार्यक्रममा सरिक हुने भएका छन् ।
११ फागुन,जनकपुर । मुख्यमन्त्री सरोज कुमार यादवले वैदेशिक रोजगारी लाई ब्यवस्थित बनाउन तीनै तहको सरकार बिच समन्वय आवश्यक रहेको बताएका
११ फागुन,काठमाडौं । सरकारको स्वामित्वमा रहेको जग्गाको विवरण संकलन गरेर पठाउन गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई सर्कुलर गरेको छ।
११ फागुन,काठमाडौं । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। शुक्रबार प्रतिनिधि सभा
११ फागुन,काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सहकारी ठगि प्रकरणमा संलग्न व्यक्ति जिवि राई लगायतलाई पक्राउ गरी कारबाही
१० फागुन, जनकपुर । शहिदनगर नगरपालिकाको खस्किँदो शैक्षिकस्तरप्रति नगर प्रमुख गम्भीर नभएको भन्दै संयूक्त संघर्ष समितिले प्रदर्शन गरेको छ ।
१० फागुन,काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। आज बसेको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८०
१० फागुन,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले प्रतिपक्षको कुरा नसुन्ने हो भने संसद अवरुद्ध हुने चेतावनी दिएका
१० फागुन,काठमाडौँ । नेकपा एमालेले एकसाथ तीन मन्त्रीको राजीनामा माग गरेका छन् । एमालेले विभिन्न काण्डहरुमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको
१० फागुन,काठमाडौं । नेपाली कांग्रेसको यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकका क्रममा छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि चारदिने