Logo
जनकपुरधाममा हुने कांग्रेसको चुनावी सभा स्थगित

 ११ माघ,जनकपुरधाम । नेपाली कांग्रेसले यही माघ १६ गते जनकपुरधाममा आयोजना गर्ने भनिएको मधेश केन्द्रित चुनावी सभा स्थगित गरेको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार निर्वाचन आयोगको निर्देशन र चुनावी आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो। उनले आगामी मिति र कार्यक्रम तालिका

रेशम चौधरीको उम्मेदवारी विवाद सर्वोच्चमाः आज सुनुवाई हुने

११ माघ, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीसँग जोडिएको कानुनी विवाद यतिबेला सर्वोच्च अदालतमा पुगेको छ

झापा-५ को चुनावी तापक्रम: ओलीको बहसको प्रस्तावमा बालेन शाहको बहिष्कार

११ माघ, काठमाडौँ । आसन्न निर्वाचनको सरगर्मीसँगै देशको राजनीतिक माहोल निकै तातिएको छ । विशेषगरी प्रमुख दलका शीर्ष नेताहरूबीच ‘पब्लिक

ओलीको पब्लिक डिबेट प्रस्ताव अस्वीकार गर्दै बालेन शाहको कडा प्रतिक्रिया

११ माघ,काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह र नेपाली कांग्रेसका महामन्त्री

मधेशमा राष्ट्रिय सभाको चुनावी रौनकः नयाँ नेतृत्वका लागि मतदान जारी

११ माघ, काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाका रिक्त चार सदस्य चयनका लागि मधेश प्रदेशमा आज उत्साहपूर्ण रूपमा

निर्वाचन आयोगमा उजुरी : मधेसका एमाले अध्यक्षसहित ३ समानुपातिक उम्मेदवारविरुद्ध

१० माघ,वीरगञ्ज । फागुन २१ को निर्वाचनका लागि समानुपातिक सूचीमा रहेका केही उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। नेकपा (एमाले)

परिवर्तनको नारासहित पर्सा–२ मा सुशील कुमार कानुको उम्मेदवारी

१० माघ,वीरगञ्ज । २०७४ सालको स्थानीय तह निर्वाचनमा पहिलो पटक चुनावी मैदानमा उत्रिएका सुशील कुमार कानुले सुरुमा असफलताको सामना गर्नुपर्‍यो।

पर्सा मदिरा व्यवसायी संघको अध्यक्षमा चिनिलाल पटेल चयन

१० माघ,वीरगञ्ज । पर्सा मदिरा व्यवसायी संघको अध्यक्षमा चिनिलाल पटेल सर्वसम्मत चयन भएका छन्। वीरगञ्जमा शनिबार सम्पन्न संघको प्रथम वार्षिक

झापाबाट फर्केपछि ओलीको गुनासो– ‘सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो’

१० मांघ,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूलाई दुःख दिने र अपमान गर्ने काम गरिरहेको

जेनजीको अधुरो माग पूरा गर्न सक्ने एकमात्र दल राप्रपा हो…

१० मांघ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले जेनजी युवाहरूले उठाएको माग पूरा गर्न सक्ने नेपालको राष्ट्रिय

नेकपा पर्सा–१ को क्षेत्रीय भेला सम्पन्न

१० माघ,वीरगञ्ज । नेपाली कम्युनिष्ट पार्टी पर्सा निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय भेला सम्पन्न भएको छ। भेला नेपाली कम्युनिष्ट

नयाँ दल आएर मात्रै समस्या समाधान हुँदैन : विप्लव

 १० मांघ,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुराना दल गलत भएकाले नयाँ दल चाहिन्छ भन्ने

विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल एमालेमा प्रवेश

१० माघ,काठमाडौं । विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन्। जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य समेत

कांग्रेस सभापति थापा भोलि सर्लाही जाँदै

१० माघ, काठमाडौं । नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापा भोलि (आइतबार )सर्लाही जाने भएका छन्।

वीरगञ्जमा रेल्वे म्युजियम निर्माणका लागि तयारी सुरु

१० माघ,वीरगञ्ज । वीरगञ्ज–९ घण्टाघर छेउको बीपी उद्यान नजिकै रहेको खाली जग्गामा वीरगञ्ज महानगरपालिकाले रेल्वे म्युजियम निर्माणका लागि तयारी सुरु