Logo
नेसपाको गङ्गानारायण समूहले जेठ १२ गते माओवादीसँग एकता गर्ने !

काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा)को गङ्गानारायण श्रेष्ठ समूहले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएको छ । पार्टी एकता गर्ने पूर्वसहमतिबाट अध्यक्ष महिन्द्र राय यादव पछि हटेपछि श्रेष्ठ समूह जेठ १२ गते माओवादीमा समाहित हुन लागेको हो । यसबारे निर्णय लिन सह–अध्यक्ष श्रेष्ठ समूहको जेठ ११ गते विस्तारित बैठक बस्दैछ

पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता

९ जेठ,गण्डकी। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङको ताराखोला पालिकाको सहिद मार्ग स्तरोन्नतिका निम्ति

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जाइका अध्यक्षबीच भेटवार्ता

९ जेठ,टोकियो,जापान । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोबीच टोकियोस्थित

धनुषामा नेकपा एमालेको आठौँ अधिवेशन सम्पन्न : भोला यादवको प्यानल…

९ जेठ,जनकपुर । नेकपा एमाले धनुषा जिल्लाको आठौँ अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनको मतगणना नतिजा सार्वजनिक भएको छ। अबेर राति सम्पन्न

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ, आदेश आउने…

९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको

पतञ्जलिको हदबन्दी छुट जग्गा बिक्री प्रकरण : माधव नेपाल, रामदेव…

९ जेठ, काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले हदबन्दी छुटमा प्राप्त जग्गा गैरकानुनी रूपमा बिक्री गरेको प्रकरणमा अब संसदीय

मधेस सरकारको मन्त्रीमा जनमतबाट कुश्वाहा र यादवको दोस्रो पटक इन्ट्री

९ जेठ, जनकपुरधाम । जनमत पार्टीको तर्फबाट मन्त्रीमा नियुक्त भएका वसन्तकुमार कुशवाहा र सञ्जयकुमार यादवले सपथ लिएका छन् । मधेस

मुख्यमन्त्री सिंहद्वारा मधेशमा सञ्चार क्षेत्रको विकासमा जोड

८ जेठ,जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले प्रदेशमा सञ्चारकर्मी तथा सञ्चार क्षेत्रको विकास र उत्थानका लागि सरकार गम्भीर

बहुदरमाईका मेयरद्वारा सरकारी गाडीको दुरुपयोग : छोराको विवाहका लागि भारत…

८ जेठ, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिंगासन सा तेलीले छोराको विवाहमा सरकारी स्रोतको दुरुपयोग गरेको पाइएको छ।

दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति

८ जेठ, काठमाडौं । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

मधेस सरकारमा जनमत पार्टीले मन्त्री फेरबदल गर्दै

८ जेठ,वीरगञ्ज । मधेस प्रदेश सरकारमा सहभागी जनमत पार्टीले आफ्ना मन्त्रीहरू फेरबदल गर्ने तयारी गरेको छ । सरकारमा सहभागी भएको

सर्वाेच्चमा रविका वकिलको बहस सकियो

८ जेठ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा लामिछानेको तर्फका वकिलहरुको

कञ्चनपुरका वन अधिकृत ठाकुरमाथि कालो मोसो छर्किएर दुव्र्यवहार

८ जेठ,कञ्चनपुर । डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत राम विचारी ठाकुरमाथि कालो मोसो छर्किएर दुव्र्यवहार भएको छ । बिहीबार

मुख्यमन्त्री सिंहद्वारा मधेश प्रदेशका कर्मचारीमा कामप्रतिको उदासीनताप्रति चिन्ता व्यक्त

८ जेठ,जनकपुर । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश सिंहले प्रदेशका कर्मचारीहरूमा काम गर्ने मनसाय कम देखिएको भन्दै चिन्ता व्यक्त गरेका

प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान गण्डकी प्रदेशको बागलुङमा

८ जेठ,बागलुङ । बैतडीको पाटनबाट सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको

भर्खरै