Logo
ठोरीमा महिला सशक्तिकरण तथा नेतृत्व विकास तालिम सम्पन्न

२२ चैत,सेढवा । पर्साको ठोरी गाउँपालिकामा शुक्रबार सात दिने “महिला सशक्तिकरण तथा नेतृत्व विकास तालिम“सम्पन्न भएको छ। श्री साथी नेपालको आयोजना तथा ठोरी गाउँपालिकाको आर्थिक सहयोगमा सुनाखरी होम स्टे सुवर्णपुरको कल्चर भवनमा उक्त तालिम भएको हो। तालिमको समापन कार्यक्रममा बोल्दै ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले महिला नेतृत्वको आवश्यकतामा जोड दिए।

मधेश प्रदेश सभाको अवरोध हट्यो,अब नियमित बैठक बस्ने

२२ चैत,जनकपुर । मधेश प्रदेश सभामा १२ दिनदेखि जारी रहेको विवाद अन्ततः सुल्झिएको छ। सभामुख रामचन्द्र मण्डलको पहलमा आज बसेको

राजावादीको प्रतिवाद गर्न नेवार समुदाय काठमाडौंमा भेला हुने : प्रचण्ड

२२ चैत,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूको प्रतिवाद गर्न नेवार समुदायले काठमाडौंमा भेला गर्न लागेको बताएका

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिमस्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ :…

२२ चैत,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिमस्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसँग नेपालले लिएको

सभामुख घिमिरेसहित नेपाली प्रतिनिधिमण्डल उज्वेकिस्तान प्रस्थान

२२ चैत,काठमाडौं । सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका सङ्घको १५०औँ वार्षिकसभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन

भारतको गुजरातमा लडाकु विमान दुर्घटना हुँदा पाइलटको मृत्यु

२२ चैत,काठमाडौं । भारतको पश्चिमी राज्य गुजरातमा रात्रिकालीन अभियानको क्रममा भारतीय वायुसेनाको जगुआर लडाकु विमान दुर्घटनाग्रस्त हुँदा एक पाइलटको मृत्यु

गृहमन्त्री लेखकद्वारा शान्तिपूर्ण प्रदर्शनको सम्मान,अराजक गतिविधिको भत्र्सना

२२ चैत,काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार संविधानको सीमाभित्र रहेर गरिने शान्तिपूर्ण भेला र प्रदर्शनको सम्मान गर्ने बताएका छन्। संसदको

मधेस प्रदेशसभाको विवाद सुल्झाउन आज फेरि सर्वदलीय बैठक आह्वान

२२ चैत,जनकपुर । मधेस प्रदेशसभामा जारी राजनीतिक गतिरोध अन्त्य गर्न आज पुनः सर्वदलीय बैठक बोलाइएको छ। प्रदेशसभा सचिवालयका अनुसार सभामुख

प्रधानमन्त्री ओलीले बिम्स्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने, भारतीय प्रधानमन्त्रीसँग द्विपक्षीय…

२२ वीरगञ्ज , बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)

तीनकुने घटनाको सारा जिम्मा सरकारले लिनुपर्छ : सांसद .सुनिल शर्मा

२१ चैत,काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको कानुन,

मधेश केन्द्रित दलहरुद्वारा संघीय लोकतान्त्रिक मोर्चा घोषणा, राजनीतिक वृत्तमा नयाँ…

२१ चैत,काठमाडौं । मधेश प्रदेशलाई केन्द्रमा राखेर राजनीति गरिरहेका सातवटा दलहरूले आज एक ऐतिहासिक घोषणा गरेका छन्। काठमाडौंको थापागाउँस्थित एक

जनकपुरधामको सौन्दर्यीकरणमा मधेश सरकारको जोड, आधुनिक शौचालय निर्माणलाई उच्च प्राथमिकता

२१ चैत,जनकपुरधाम । मधेश प्रदेश सरकारले धार्मिक तथा सांस्कृतिक नगरी जनकपुरधामको सौन्दर्यीकरणलाई बहुवर्षीय योजनाको रूपमा अगाडि बढाउँदै सार्वजनिक शौचालय निर्माणलाई

राप्रपाद्वारा तीनकुने घटनाको निष्पक्ष छानबिनको माग, कार्यवाहक प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२१ चैत,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालैको तीनकुने घटनाको निष्पक्ष छानबिनको माग गर्दै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र

राष्ट्रपतिद्वारा तीन देशका लागि गैरआवसीय राजदूत नियुक्त

२१ चैत,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्। पछिल्लो समय बसेको केपी ओली नेतृत्वको

आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन सरकारको आह्वान

२१ चैत,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको छ । बिहीबार जारी विज्ञप्तिमा मन्त्रालयले शिक्षक समुदायसँग