Logo
भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट

२८ जेठ,काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुभएको छ । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मुसँग भेट गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री प्रचण्डबीच नेपाल–भारतबीच सदियौंदेखि रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल

जसपा नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि जनकपुरधाममा सुरु हुँदै

२८ जेठ,जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । जनकपुरधामको तिरहुतिया गाछीमा दिउँसो १ बजे

मधेश सरकारमा मन्त्रीमण्डल विस्तार, जनमतबाट २ मन्त्री थपिए

  २७ जेठ, वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिस सिंहले आज ‘क्याबिनेट’ विस्तार गरेका छन् । शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भए

उपेन्द्र यादव नेतृत्वको जसपा पार्टी विभाजनको मुद्दा पूर्ण इजलासमा पठाउने…

२७ जेठ, काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको दल विभाजन विरुद्धको रिट सर्वोच्च अदालतको पूर्ण इजलासमा पेश हुने

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रघुवीर महासेठलाई

२७ जेठ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुईदिने भारत भ्रमणमा प्रस्थान गरेसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कार्यवाहक प्रधानमन्त्री

मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत प्रस्थान

२७ जेठ,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन भारत प्रस्थान गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार

विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाए

२७ जेठ, काठमाडौँ। मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् । रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा शुक्रबारदेखि आन्दोलन

प्रतिनिधिसभा बैठक स्थगित, यस्तो छ कारण

२७ जेठ,काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आजका लागि बोलाइएको बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेको सरकारी निवास

जसपा नेपालको महाधिवेशन २८ गते, सम्पूर्ण तयारी पुरा

२७ जेठ, जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरधाममा भोलि जेठ २८ गतेदेखि शुरु हुने एकताको राष्ट्रिय महाधिवेशनको सम्पूर्ण

बैदेशिक रोजगारीमा मारिने युवाहरुको जिम्मेवारी राज्यले लिनुपर्छ : प्रभु साह

२६ जेठ, वीरगञ्ज । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले बैदेशिक रोजगारीमा गएका युवाहरुको हत्याको जिम्मेवारी राज्यले लिनुपर्ने

सरकार परिवर्तनको खेलमा मधेश प्रदेशको बजेट प्रभावित

२६ जेठ, वीरगञ्ज । मधेस प्रदेशमा सरकार परिवर्तनको खेलले बजेट प्रभावित भएको छ । संविधानमा भएको व्यावस्था अनुसार असार १

२०८४ सम्म काँग्रेस प्रतिपक्षमा बस्छ, सरकार गिराउन लाग्दैन : महामन्त्री…

२६ जेठ, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस विसं २०८४ सम्म प्रतिपक्षमा बस्ने बताएका छन्। नेपाली कांग्रेस काठमाडौं

‘एक पालिका एक कृषि उत्कृष्टता केन्द्र स्थापना’ गर्ने मधेशका मुख्यमन्त्री…

२५ जेठ, वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले १ सय ३६ वटै स्थानीय तहमा बाँझो जग्गा उपयोग गरी नमुना

प्रधानमन्त्री प्रचण्डसँग मेयर्स फोरमको छलफल

२५ जेठ,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीहरूले छलफल गर्नुभएको छ। प्रधानमन्त्रीले आयोजना गर्नुभएको

भर्खरै