Logo
उत्पादकत्व वृद्धि एवं रोजगारी सिर्जना गर्न सामाजिक संस्था लाग्नुपर्छ :…

२५ जेठ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक अभियन्ताहरू स्वदेशी पुँजी, जनशक्ति, सीप र प्रयोग गर्ने सोचमा आधारित भएर परिचालित हुनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को समाज कल्याण विभागद्वारा आज आयोजित ‘सामाजिक अभियान्ता भेला’ कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्डले देशभित्रका श्रमशक्ति र पुँजीलाई परिचालन गरी उत्पादन, उत्पादकत्व

मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले लिए शपथ, १४ सदस्यीय मन्त्रीमण्डल…

२५ जेठ, वीरगञ्ज । मधेश प्रदेशमा नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सभाको भवनमा

सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्‍याउनुपर्छ : प्रधानमन्त्री

२५ जेठ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डो¥याउनुपर्ने र त्यसका लागि सकारात्मक पहलकदमी लिनुपर्ने बताउनुभएको

नेकपा माओवादी केन्द्र पर्सा क्षेत्र नं. १ र २ को…

२५ जेठ, वीरगञ्ज । नेकपा माओवादी केन्द्र पर्सा क्षेत्र नम्बर १ र २ को बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त

२५ जेठ, वीरगञ्ज । मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सिंह भण्डारीले जनमत पार्टीका

दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी…

२५ जेठ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि

मधेशमा जनमत नेतृत्वको सरकारमा को–को बन्दैछन मन्त्री ?

२५ जेठ, वीरगञ्ज । मधेशमा जनतमको नेतृत्वमा बन्ने सरकारमा ६ दलहरुले सरकारमा पठाउने आफ्ना मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

जनमत पार्टीले मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंहलाई उम्मेदवार बनाउने

२४ जेठ, जनकपुर । जनमत पार्टीले मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको जनमत

मधेसको मुख्यमन्त्रीमा जनमत पार्टीका महेशकुमार यादवले दावी पेश गर्ने

२४ जेठ, जनकपुर । मधेसमा जनता समाजवादी पार्टी नेतृत्वको सरकारले विश्वासको मत लिन नसकेपछि जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने भएको

मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत

२३ जेठ, वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएनन् । बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले

विश्वासको मत लिन मुख्यमन्त्री यादव पुगे प्रदेश सभामा

२३ जेठ, वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिन प्रदेश सभाको कार्यालयमा पुगेका छन् । सभामुखले विश्वासको

मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने लोसपाको निर्णय

२३ जेठ, वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रदेश सभाबाट

कार्यसूचि नसारेपछि मुख्यमन्त्री यादवले आजै विश्वासको मत लिन गरे तयारी

२३ जेठ, वीरगञ्ज । मुख्यमन्त्री सरोजकुमार यादवले आजै विश्वासको मत लिने तयारी गरेका छन् । अन्तिम समयमा आएर मधेश प्रदेश

त्रिभुज परियोजना देशकै महत्त्वपूर्ण हुनेछ : प्रधानमन्त्री

२३ जेठ,पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटका अधिकांश प्रावधानहरू सबै प्रदेशका साझा भए पनि गण्डकीमा महत्त्वपूर्ण र ऐतिहासिक योजना