Logo
इरानद्वारा अन्तरिक्षमा ३ वटा उपग्रह एकसाथ प्रक्षेपण

१५ माघ,काठमाडौं । इरानले आफ्नो अन्तरिक्ष इतिहासमा पहिलो पटक एकैसाथ तीनवटा घरेलु विकसित उपग्रहहरू अन्तरिक्षमा पठाएको छ। उपग्रहहरूलाई पृथ्वीको सतहबाट न्युनतम ४५० किलोमिटर उचाईमा अण्डाकार कक्षमा प्रक्षेपण गरिएको जनाइएको छ। ती तीनवटा भूउपग्रहमा एउटा सञ्चार तथा अनुसन्धान उपग्रह महदा र दुईवटा नानोस्याटलाइट केहान–२ र हतेफ–१ समावेश छन्। स्वदेशी निर्मित प्रक्षेपण

हुथी विद्रोहीद्वारा अमेरिकी युद्धपोतमाथि आक्रमण

१३ माघ,काठमाडौँ । यमनको हुथी विद्रोही समूहले अदनको खाडीमा पुनः अमेरिकी युद्धपोतमाथि आक्रमण गरेको छ। हुथी समूहले बेलायती मालवाहक जहाजमा

भारतमा आज ७५औँ गणतन्त्र दिवस मनाइँदै

१२ माघ,काठमाडौं। भारतले आज विभिन्न कार्यक्रम गरी ७५औँ गणतन्त्र दिवस मनाउँदैछ । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा

पहिलो दिन नै राम मन्दिरमा सवा ३ करोड भारु दान…

११ माघ,नयाँ दिल्ली । अयोध्यामा भर्खरै खुलेको राम मन्दिरमा श्रद्धालुहरूको भिड लागिरहेको छ । सर्वसाधारणका लागि मन्दिरमा दर्शन खुला गरिएको

रूसी विमान दुर्घटनामा ६५ युक्रेनीसहित ७४ जनाको मृत्यु

११ माघ,काठमाडौं । युक्रेनसँगको सीमामा रहेको दक्षिणी बेल्गोरोड क्षेत्रमा रुसी सेनाको विमान दुर्घटना भएको छ । रुसी रक्षा मन्त्रालयलाई उद्धृत

पछिल्लो २४ घण्टामा मारिए २०० प्यालेष्टिनी

१० माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा करिब २०० प्यालेष्टिनी नागरिक मारिएका छन्। ३५४ जना घाइते भएका छन्।

दिल्लीमा बाक्लो कुहिरोका कारण उडान र रेल सेवा प्रभावित

९ माघ,नयाँदिल्ली । बाक्लो कुहिरो तथा प्रतिकूल मौसमका कारण मङ्गलबार राजधानी दिल्ली आउने–जाने उडान तथा रेलको आवागमन प्रभावित भएको छ

चीनमा ७.१ म्याग्नेच्युडको शक्तिशाली भूकम्प

९ माघ,काठमाडौं ।उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको अक्सु प्रान्तको उशी काउन्टीमा मङ्गलवार बिहान २ बजेर ९ मिनेटमा ७.१ म्याग्निच्युडको

रुसको सेन्ट पिटर्सबर्ग सहरमा ग्यास टर्मिनलमा विष्फोटपछि भीषण आगलागी

८ माघ,काठमाडौं । रूसको सेन्ट पिटर्सबर्ग सहरमा रहेको ग्यास टर्मिनलमा विष्फोट भएपछि आगलागी भएको खबर प्राप्त भएको छ । रुसी

अयोध्यामा नवनिर्मित राममन्दिरको ‘प्राण प्रतिष्ठा’ आज हुँदै

८ माघ,काठमाडौं। भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको ‘प्राण प्रतिष्ठा’ आज हुँदैछ। गर्भगृहमा रामको बालस्वरूप मूर्ति राखेर विभिन्न पूजन कार्य थालिएको छ।

इजरायली हवाइ हमलामा पाँच वरिष्ठ इरानी सुरक्षा सल्लाहकारको मृत्यु

७ माघ,काठमाडौं। इरानले सिरियामा भएको हवाई हमलाको इजरायललाई जवाफ दिने चेतावनी दिएको छ। इरानका राष्ट्रपति इब्राहिम राइसीले सिरियाको राजधानी दमासकसमा

‘गाजामा हरेक घण्टामा दुई आमाको मृत्यु’

६ माघ,काठमाडौँ । एक सय दिनभन्दा बढी समयदेखि गाजामा चलेको द्वन्द्वमा हरेक घण्टामा दुई आमाहरूको मृत्यु हुने गरेको संयुक्त राष्ट्र

अयोध्याको राम मन्दिरको गर्भ गृहको तस्वीर सार्बजनिक, यसरी हुँदैछ प्राण…

६ माघ,अयोध्या। रामललाको प्राण प्रतिष्ठा अयोध्यामा २२ जनवरीमा अर्पण गरिँदैछ। यसैबीच रामललाको गर्भ गृहको तस्वीर सार्वजनिक भएको छ। जहाँ जनवरी

जापानी रोबोट चन्द्रमामा सफलतापूर्वक अवतरण

६माघ,काठमाण्डौ । जापानी रोबोटले चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ । यो उपलब्धिले अमेरिका, रुस, चीन र भारतपछि पृथ्वीको प्राकृतिक भू–उपग्रहमा

मणिपुरमा फेरि हिंसा भड्कियो,आठ जनाको मृत्यु

५माघ,काठमाडौँ । भारतको मणिपुर राज्यमा फेरि हिंसा भड्किएको छ। केही महिनादेखि कम भएको जातीय द्वन्द्व फेरि हिंसामा परिणत भएको भारतीय