Logo
मकवानपुरको बागमती किनारमा ३ वटा शव फेला, बाढीले बगाएर ल्याएको…

१५ असोज,काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका वडा –१० स्थित बागमती नदीको किनारमा तीनवटा शव फेला परेको छ। स्थानीय बासिन्दाले बागमती नदीमा माछा मार्न जाने क्रममा उक्त शव देखेका बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिए। बकैयामा एउटा महिला र दुईवटा पुरुषको शव फेला परेको हो। शवको सनाखत हुन सकेको छैन।

सरकारको राहत कोषमा ५० लाख दिने एमालेको निर्णय

१५ असोज,काठमाडौं। नेकपा एमालेको सचिवालय आजको बैठकले रु ५० लाख रकम नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने

अपडेट : बाढीपहिरामा परी दुई सय १८ जनाको मृत्यु, २७…

१५असोज,काठमाडौं। गृहमन्त्री रमेश लेखकले बाढीपहिरामा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिँदै विपद्पछिको

गढीमाई मेला सञ्चालन समिति गठन

१५असोज,वीरगञ्ज । बाराको बरियारपुरमा लागने विश्वप्रसीद्ध गढीमाई मेला सञ्चालन समिति गठन गरिएको छ । आगामी मङ्सिरमा लाग्ने मेलालाई भव्य रुपले

बाढी र डुबानले मधेस प्रदेशमा अर्बाैको कृषिक्षेत्रमा क्षति (विवरण सहित…

१५असोज,वीरगञ्ज । असोज पहिलो साता परेको अबिरल बर्षापछि आएको बाढी र डुबानमा परेर मधेसको कृषि क्षेत्रमा अर्बौंको क्षति पुगेको छ

जनमतका प्रदेश सांसदले एक दिनको तलब भत्ता बाढीपहिरो पीडितलाई दिने

१५असोज,वीरगञ्ज । मधेश प्रदेशसभामा रहेका जनमत पार्टीका सदस्यहरूले बाढीपहिरोबाट प्रभावितलाई एक दिनको तलब भत्ता बराबरको रकम दिने भएका छन् ।

होटेल बसेरामा एमाले सचिवालय बैठक जारी

१५असोज,काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। केही समयअघि होटेल बसेरामा बैठक बसिरहेको छ। एमाले केन्द्रीय कार्यालयका सचिव

सुनचाँदीको मूल्यमा गिरावट

१५असोज,काठमाडौं। मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजारमा

दशैंको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी

१५ असोज,काठमाडौं। व्यवसायीहरुले दशैंको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन्। यातायात व्यवसायी राष्ट्रिय महासंघले अविरल वर्षात्का कारण सडकहरु

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

१५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार अपराह्न ४

जनकपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

१५ असोज, जनकपुरधाम ।  धनुषाको जनकपुर ढल्केबर सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको

सरिसवा नदीमा हाम फलेकी किशोरीको शव भेटियो

१५ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिको रानीघाट पुलबाट नदीमा हाम फालेकी किशोरीको शव भेटिएको छ । गत आईतबार वडा नम्बर

बाढी–पहिरो र डुबान : दुई सय १७ को मृत्यु, २८…

१५ असोज, काठमाडौँ । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु

३ दिन राष्ट्रिय शोक घोषणा, विपद्मा ज्यान गुमाएकाका परिवारलाई जनही…

१५ असोज, काठमाडौं । सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक

मधेस सहित ३ प्रदेशमा आज वर्षाको सम्भावना

१५ असोज, वीरगञ्ज । मंगलबार९आज० मधेस सहित कोसी र बाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली हुने छ । बाँकी प्रदेशमा आंशिक