Logo
झरीका कारण वीरगञ्जको जनजीवन प्रभावित (तस्बिरहरु)

११ असोज,वीरगञ्ज । शुक्रबार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित

अखिल क्रान्तिकारीको महाधिवेशनः आज बन्दसत्र, आइतबार नेतृत्व चयनका लागि निर्वाचन

११ असोज,काठमाडौं। अनेरास्ववियु क्रान्तिकारीको जारी महाधिवेशन अन्तर्गत आज बन्दसत्र बिहान ११ बजेदेखि सुरु हुने भएको छ। बन्दसत्रमा विधान र प्रतिवेदन

हिजबुल्लाहमाथि पूर्ण शक्तिका साथ आक्रमण गर्न नेतान्याहुको निर्देशन

११ असोज,काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली सेनालाई हिजबुल्लाहमाथि पूर्ण शक्तिका साथ आक्रमण गर्न आग्रह गरेका छन् । यद्यपि

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

११ असोज,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पत्रकार सम्मेलन आयोजना गर्दै छ । दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा

आज र भोलि रात्रि बस नचलाउन निर्देशन

११ असोज,काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन रोक लगाएको

ज्वरो, मधुमेह, रक्तचापजस्ता रोगका चार दर्जनभन्दा बढी औषधि गुणस्तरहीन (सूचीसहित)

११ असोज,काठमाडौँ । ज्वरो, मधुमेह, उच्च रक्तचाप, पेटमा सङ्क्रमण जस्ता स्वास्थ्य समस्यामा प्रयोग हुने चार दर्जनभन्दा बढी औषधि गुणस्तरहीन रहेको

सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?

११ असोज,काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । आज छापावाल सुनको मूल्य तोलामा ५००

वीरगञ्ज नाका भएर नेपाल भित्रिएका पाहुनालाई स्वागत

११ असोज, वीरगञ्ज । आर्थिक नगरी वीरगञ्जमा ४५ औं विश्व पर्यटन दिवस मनाइएको छ । ४५ औं विश्व पर्यटन दिवसको

जितिया पर्वमा नुहाउने क्रममा विहारमा ४६ जनाको डुबेर ज्यान गयो

११ असोज, विहार (भारत) । नुहाउने क्रममा नदिमा डुबेर भारत विहारमा ३७ बालबालिका सहित ४६ जनाको ज्यान गएको छ ।

पर्सा : करेन्ट लागेर एक जनाको मृत्यु

११ असोज, सेढवा (पर्सा) । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हनेमा सखुवाप्रसौनी गाउँपालिका

आज ४५औँ विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर…

११ असोज, काठमाडौँ । आज ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । ‘सबैका लागि पर्यटनः पहुँचयोग्य

चितवनमा माईक्रो दुर्घटना, १६ जना घाइते

११ असोज, चितवन। चितवन भरतपुर महानगर पालिका वडा नम्बर २९ पन्ध्र किलो स्थित मुग्लिङ नारायणगढ सडक खण्डमा भएको माईक्रो दुर्घटनामा

कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम…

११ असोज, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम,

सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न सर्वोच्चको आदेश

११ असोज, काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ

सप्तकोसीमा खसेको बसमा सवार सबै यात्रुको उद्धार, चालक नियन्त्रणमा

१० असोज,कोसी। कोसी ब्यारेजबाट सप्तकोसीमा खसेको यात्रुवाहक बसमा सवार सबै यात्रुको उद्धार गरिएको छ। ब्यारेजको ३५ नम्बरको ढोकादेखि दक्षिणतर्फ रहेको