१५ साउन,काठमाडौँ । काठमाडौँ महानगरपालिका–२५ असन बस्ने मेरी तुलाधरको घरमा रहेको धागो गोदाममा आगलागी भएको छ । विद्युत् सर्ट भई मंगलबार बिहान आगलागी भएको प्रहरीको भनाई छ । आगलागीबाट करिब ३० लाख रुपैयाँ बराबरको धागो जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो

१५ साउन,नयाँदिल्ली । भारतमा भारी मनसुनी वर्षाले निम्त्याएको पहिरोमा परी कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै सयौँभन्दा बढी पहिरोमा फसेको

१५ साउन,काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले संसद भवन निर्माणको गति सुस्त देखिएको भन्दै चासो व्यक्त गरेका

१५ साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ बाट नेपाली एक हजार दरको २ वटा नक्कली नोट सहित भारतीय नागरिक पक्राउ परेका छन्

१५ साउन,काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु एक सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार

१५ साउन,वीरगञ्ज । पर्साको धोबिनी गाउपालिकामा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । गाउपालिकाको वडा नम्वर ५ नहरमा एकजना

१५ साउन,काठमाडौँ । आगामी तीन दिन मुलुकका विभिन्न स्थानमा भारी वर्षा हुने र केही स्थानमा धेरै भारी वर्षासम्म हुने सम्भावना

१५ साउन,वीरगञ्ज । बाराबाट प्रहरीले भन्सार छली ल्याइएका १० बोरा पाउडर दुध बरामद गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको

१५ साउन,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाबारे आज संघीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै छन्

१५ साउन,वीरगञ्ज । पर्सा प्रहरीले झन्डै ४ लाख मूल्य बराबरका भन्सार छलिका लत्ताकपडा तथा खाद्यान्न सामानहरू बरामद गरेको छ ।

१५ साउन,काठमाडौं। ललितपुरको बालकुमारीस्थित इपिएस कार्यालय अघि भएको प्रदर्शनमा बल प्रयोग गरेको भन्दै निलम्बनमा परेका नेपाल प्रहरीका डीएसपी उमेश लम्साल

१५ साउन,काठमाडौँ । इजरायली सिमानाबाट ५० किलोमिटर टाढा रहेको लेबनानको हाइफा विश्वविद्यालयका मानिसहरु कुनै पनि जोखिम लिन तयार छैनन् ।

१५ साउन,काठमाडौँ– आज साउन १५, खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५

१५ साउन,काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे

१४ साउन,काठमाडौं । पाकिस्तानमा आइतबार दुई जनजातिबीच हिंसात्मक झडप भएको खबर आएको छ । यस द्वन्द्वमा ३६ जनाको मृत्यु भएको