१७ साउन,काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ४७ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४९ हजार चार सय निर्धारण भएको छ

१७ साउन,वीरगञ्ज । पर्साबाट प्रहरीले एकलाख भन्दा बढी मूल्यका भन्सार छलीका सामानहरु पक्राउ गरेको छ । जिल्लाका फरकफरक स्थानहरुबाट चलाएको

१७ साउन,वीरगञ्ज । पर्सा प्रहरीले ४ वटा घरेलु मदिरा भट्टी नष्ट पारेको छ । प्रहरीले पकाहामैनपुर गाउँपालिका वडा नम्बर ४

१७ साउन,काठमाडौँ । अब राष्ट्रिय परिचय पत्रको फोटो खिच्दा सिन्दूर, टिका र राष्ट्रियता झल्कने पोसाक लगाउन पाइने भएको छ ।

१७ साउन,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्षहरुको भेला आजदेखि काठमाडौँमा शुरु हुँदै छ । आज र भोलि

१७ साउन,काठमाडौँ । संक्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदलको बैठक बसिरहेको छ। कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक

१७ साउन,काठमाडौं । संगीतकार एवम् गायक गुरुदेव कामतको निधन भएको छ। बिहीबार बिहान ६ बजे उनको निजी निवास सिरहामा निधन

१६ साउन,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा प्रदेशको प्रदेश प्रमुख नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा १६३

१६ साउन,काठमाडौं । बंगलादेश सरकारले जमात ए इस्लामीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भर्खरै कोटा सम्बन्धी देशव्यापी विरोध प्रदर्शनपछि

१६ साउन, काठमाडौं । सरकारले विभिन्न १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका,

१६ साउन,वीरगञ्ज । यही साता पर्साको छिपहरमाइ गाउँपालिकामा एक जनाको शव बरामद भयो । आफ्नै घरमा झुण्डिएको अवस्थामा छिपहरमाइ गाउँपालिका

१६ साउन, काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा व्यक्ति स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ६ लाखभन्दा माथि रहेको

१६ साउन,वीरगञ्ज । पर्सा प्रहरी नागरिकता सम्बन्धीको मुद्दामा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता रहेको

१६ साउन,जनकपुरधाम । मधेस प्रदेशमा वर्षेनी ५ सयभन्दा बढी व्यक्तिले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेका छन्। गत वर्ष प्रदेशको विभिन्न

१६ साउन,वीरगञ्ज । गत आर्थिक वर्षमा पर्सामा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज भएका छन् । आर्थिक सङ्कटका