Logo
मधेस प्रदेशमा एचआईभी संक्रमित ४ हजार भन्दा धेरै

२३ असार,जनकपुरधाम । मधेस प्रदेशमा चार हजार दुई सय ८७ जना एचआईभी सङक्रमितले नियमित औषधि सेवन गरिरहेका छन्। प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले धनुषाको लालगढमा आयोजना गरेको तीन दिने प्रयोगशालासम्बन्धी प्रशिक्षण समापनमा एचआईभी सङक्रमितबारे उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो। मधेश प्रदेश सरकारले एक सय ३६ पालिकामा प्रयोगशाला स्थापना गरेर सर्ने तथा

भारतको बिहारमा चट्याङ लागेर १९ जनाको ज्यान गयो

२३ असार,काठमाडौं । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १९ जनाको ज्यान गएको छ । सात जना घाइते भएका

सुनको मूल्यमा नयाँ रेकर्ड,कतिमा भइरहेको छ कारोबार

२३ असार,काठमाडौँ । आइतबार सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । आज एकै दिन प्रतितोला १ हजार रुपैयाँ मूल्य बढेपछि

मधेश सरकारमा कांग्रेसबाट को–को मन्त्री बन्दै ?

२३ असार,वीरगञ्ज । मधेश प्रदेश सरकारमा कांग्रेसले ४ मन्त्री र २ राज्यमन्त्री लिएर सरकारमा सहभागी हुने भएको छ । केन्द्रमा

विपद् व्यवस्थापनमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन

२३ असार,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपद्बाट पीडित नागरिकको उद्धार तथा उनीहरूलाई राहत सामग्री वितरणमा सक्रिय हुन निर्देशन दिएका

सप्तकोशीमा बहाव उच्च, ब्यारेजका ५६ वटै ढोका खोलियो

२३ असार,काठमाडौं। सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ। आइतबार बिहान ९ बजे सप्तकोशीमा जलसतहले खतराको तह पार गरेपछि ५६

गुजरातको सुरतमा ६ तले भवन भत्किँदा अहिलेसम्म ७ जनाको मृत्यु

२३ असार,काठमाडौं । गुजरातको सूरतमा छ तले भवन भत्किँदा अहिलेसम्म ७ जनाको मृत्यु भएको छ । १२ घण्टादेखि जारी उद्धार

वीरगञ्जमा रथयात्रा, भक्तजनको उत्साहजनक सहभागिता

२३ असार, वीरगञ्ज । पर्साको प्रसिद्ध गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा दोस्रो रथयात्रा आज वीरगञ्जमा निकालिएको छ । गहवामाई

महाकाली नदीमा पानीको बहाव बढ्यो, ठूला सवारीसाधन चलाउन रोक

२३ असार, कञ्चनपुर। महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ । महाकाली

पोखरिया नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम भेला सम्पन्न 

२३ असार, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम पोखरिया नगर पालिका भेला भब्यरुपमा सम्पन्न भएको छ । भेलाले प्रदीप पटेलको

कोशी ब्यारेजका ४१ ढोका खोलिए

२३ असार, धरान । सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६

बाढी–पहिरोमा परी नौ जनाको मृत्यु

२३ असार, काठमाडौं । देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण आएको बाढी–पहिरोमा परी पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु

पहिरोले जताततै सडक बन्द, कहाँ–कहाँ रोकिए सडक ? (सूचीसहित)

२२ असार,काठमाडौँ । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढी पहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण

उपत्यकाका वाग्मती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जलसतह बढ्यो

२२ असार,काठमाडौं। गएरातिदेखिको लगातार वर्षाका कारण काठमाडौँ उपत्यकाका वाग्मती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जलसतह बढेको छ । यहाँका कतिपय सडकमा

ओलीको नेतृत्वमा नयाँ सरकार बन्छ : नेपाली कांग्रेस

२२ असार,काठमाडौं । नेपाली कांग्रेसले एमालेसँग भएको सहमति अनुसार संविधानको धारा ७६ (२) बमोजिम नै नयाँ सरकार बन्ने दाबी गरेको