Logo
चितवन राष्ट्रिय निकुञ्जभित्र भूमिगत तार पड्किँदा माडीमा विद्युत् सेवा अवरुद्ध

५ बैशाख,भरतपुर । चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार राति भूमिगत तार पड्किपछि विद्युत् अवरुद्ध भएको थियो । अवरुद्ध सेवा मर्मतपछि मङ्गलबार साँझदेखि ५ सञ्चालनमा आए पनि आज बिहान केबल पुनः पड्किएपछि विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण

रामनवमीको अवसरमा वीरगञ्जमा भव्य शोभायात्रा

५ वैशाख,वीरगञ्ज । आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक

विश्व बैंक र वित्त निगमलाई लगानीका थप क्षेत्र पहिल्याउन अर्थमन्त्रीको…

५ वैशाख,काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्ष आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गरेका छन्। निसिओ विश्व बैंकका

गहवामाई मन्दिर परिसरमा आज साँझ ‘महाआरती’ गरिदैँ

५ वैशाख,वीरगञ्ज । वीरगञ्जको माइस्थानस्थित गहवामाईको सामुहिक ‘महाआरती’ गरिने भएको छ । आज साँझ भव्य रुपले गहवामाईको सामूहिक ‘महाआरती’ गरिने

मध्यपूर्वमा भीषण वर्षा र बाढी, दुबईमा विमानस्थल डुब्यो, ओमानमा १८…

५ वैशाख,काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) र आसपासका देशहरूमा मंगलबार भीषण वर्षा भएको छ । अवस्था यस्तो छ कि

जीबी राईलाई पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई पत्राचार

५ बैशाख, काठमाडौँ । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई पत्राचार गरिएको छ ।

बार्षिक २० हजार किलो सुन तस्करी, राज्यलाई ३४ अर्ब नोक्सान

५ बैशाख, काठमाडौं । खुला सीमाना र राज्यको गलत नीतिका कारण बार्षिक २० हजार किलो काँचो सुन अवैध मार्ग भएर

मधेसका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत पाए

४ बैशाख, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मंगलबार विश्वासको मत पाएका छन् । उनले पेस गरेको विश्वासको

मधेस प्रदेशसभा बैठकमा कुर्सी तोडफोड, सांसदहरुवीच हानाहान

४ वैशाख, जनकपुरधाम । झण्डै ५ घन्टापछि सुरु भएको मधेस प्रदेश सभामा पुनः विवाद भएको छ । १० मिनेटको लागि

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री

४ वैशाख काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताउनुभएको छ । नेपाल उद्योग

मधेश प्रदेश सरकारका वनमन्त्री कुर्मीले दिए राजीनामा

४ वैशाख,वीरगञ्ज । मधेश प्रदेश सरकारका वनमन्त्रीले राजीनामा दिएका छन् । प्रदेश सरकारका वनमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका हुन् ।

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासन : प्रधानमन्त्री दाहाल

४ वैशाख,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने बताउनुभएको छ । रणनीतिक

६५ हजार मूल्यका भन्सार छलीका सामान बारा प्रहरीको नियन्त्रणमा

४ वैशाख,वीरगञ्ज । बारा प्रहरीले ६५ हजार मूल्यका भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा

मधेश प्रदेशको सदन १० मिनेटका लागि स्थगित

४ वैशाख,वीरगञ्ज । मधेश प्रदेशको सदन सुरु नहुँदै अवरुद्ध भएको छ । विश्वासको मत लिनका लागि सुरु गरिएको सदनको बैठक

मधेश सरकारलाई लोसपाले विश्वासको मत नदिने

४ वैशाख,वीरगञ्ज । मधेश प्रदेश सरकारलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले विश्वासको मत नदिने भएको छ । आज बसेको लोसपा