Logo
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल दुई–तिहाइ मतले पदमुक्त

३ मंसिर,वीरगञ्ज । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदअनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएपछि पदमुक्त भएका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमा प्रस्तावमाथि छलफल तथा मत विभाजन गरिँदा प्रस्ताव पक्षमा ७६ मत परेपछि उपसभामुख बबिताकुमार राउत ईशरले मण्डल पदमुक्त भएको घोषणा गरेकी हुन्। बैठकमा ७८ सांसद उपस्थित थिए।

एनपीएलमा सट्टेबाजी गराएको आरोपमा १ भारतीयसहित दुई जना पक्राउ

३ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गराएको आरोपमा एक भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

संसद् पुनर्स्थापनाको मागले राष्ट्र फेरि अस्थिरतामा धकेलिन सक्ने– प्रधानमन्त्री कार्की

३ मंसिर,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संसद् पुनर्स्थापनाको माग तथा सरकारको वैधानिकतामाथि उठाइएका प्रश्नहरूले देश फेरि अस्थिरतामुखी बन्न सक्ने चेतावनी

बारामा १० लाखभन्दा बढी रुपैयाँसहित एक जना पक्राउ

३ मंसिर,वीरगञ्ज । बारामा सशस्त्र प्रहरीले श्रोत नखुलेको १० लाख ८० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। बरैनियास्थित सशस्त्र

सिमराको घटनापछि ओलीको आक्रोशः‘सभा गर्न नदिनेले चुनाव कसरी गर्छ’?

३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाराको सिमरामा आफ्नो पार्टीको युवा भेला बिथोल्न खोजिएको घटनालाई लिएर

सिमरा विमानस्थल घटनाप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

३ मंसिर,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाराको सिमरा विमानस्थलमा बुधबार भएको घटना संवेदनशील भएको बताउँदै सरकारको ध्यानाकर्षण माग

सरकारको उपस्थिति नभएको भन्दै मधेश प्रदेशसभा बैठक सुरु हुनासाथ स्थगित

३ मंसिर, काठमाडौं । मधेश प्रदेशसभाको आजको बैठक सुरु हुनासाथ १० मिनेटका लागि स्थगित भएको छ। बैठकमा नेकपा एमालेबाट एक

रास्वपा बैठक सुरु, सभापतिको कानुनी मुद्दा र समसामयिक राजनीति मुख्य…

३ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक पार्टीको बनस्थलीस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ ।

सिमरा घटना एमालेको सुनियोजित षड्यन्त्रः जेनजी मधेश संयोजकको दाबी

३ मंसिर, काठमाडौं । बाराको सिमरामा नेकपा एमालेका कार्यकर्ता र जेनजी युवाबीच भएको झडपलाई जेनजी मधेश प्रदेश संयोजक शिव यादवले

वीरगञ्जमा ३७ लाख मूल्य बराबरको सुनचाँदीसहित चार जना पक्राउ

३ मंसिर,वीरगञ्ज । वीरगञ्जमा प्रहरीले चोरीका सुनचाँदीका गहनासहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा तीन भारतीय र एक

सिमरामा कर्फ्यू उल्लंघन, एमाले–जेनजी युवाबीच झडप

३ मंसिर,वीरगञ्ज । स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू उल्लंघन गर्दै बाराको सिमरामा युवाहरूले प्रदर्शन गरेका छन्। नेकपा एमालेका नेता–कार्यकर्ता र

एमसीसी कम्प्याक्टमा थप ७ अर्ब अनुदान, कुल रकम १ खर्ब…

३ मंसिर, काठमाडौं । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत नेपालले थप ७ अर्ब ८ करोड रुपैयाँ (५ करोड अमेरिकी डलर) बराबरको

एमालेको ‘दोहोरो खेल’: संसद पुनर्स्थापनाको माग र निर्वाचनका लागि दल…

३ मंसिर, काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा औपचारिक रूपमा दल दर्ता गराएको छ ।

शर्माको प्रधानमन्त्रीलाई प्रश्न, ‘भ्रमणको वातावरण नबनाए कसरी हुन्छ चुनाव?’

३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बाराको सिमरामा नेकपा एमालेका नेता तथा कार्यकर्ता र जेन–जी युवाबीच भएको

सिमरामा एमाले प्रदेश भेला जारी, प्रशासनको कर्फ्यूको बाबजुद कार्यक्रम सञ्चालन

३ मंसिर,वीरगञ्ज । प्रशासनले कर्फ्यू आदेश जारी गरेको बाबजुद एमालेको प्रदेश भेला परवानीपुरमा जारी रहेको छ। एमालेका महासचिव शंकर पोखरेलले