Logo
‘गोल्डेन’ हत्याकाण्डका : तीन प्रतिवादी पुर्पक्षका लागि कारागार चलान

१५ कात्तिक,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले गत असोज महिनामा भएको जघन्य हत्याकाण्डका तीन जना प्रतिवादीहरूलाई पुर्पक्षका लागि वीरगन्ज कारागार कार्यालयमा चलान गरेको छ। गत असोज १४ गते राति करिब २३ः३० बजे, वीरगन्ज महानगरपालिका वडा नं. १०, गीता मन्दिर सडक छेउमा भएको गहवामाई मेलामा वर्ष २० का गोल्डेन भन्ने शिवम

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण, ८२…

१५ कात्तिक बुटवल । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि भैरहवा (गौतमबुद्ध) विमानस्थलमा आकस्मिक अवतरण गरिएको

अनलाइन सञ्चारमाध्यम दर्तामा शुल्क तोकिएकोप्रति प्रेस सेन्टर नेपालको आपत्ति

१५ कात्तिक,काठमाडौं । प्रेस सेन्टर नेपालले सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणका लागि तोकेको शुल्कको विरोध गरेको छ। आज जारी

नेकपा एमाले सचिवालय बैठक सुरु

१५ कात्तिक,काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज अध्यक्ष केपी शर्मा ओली को निवास गुण्डुमा सुरु भएको छ। बैठकमा मङ्सिर

बारामा बेमौसमी वर्षाले धानबालीमा ठूलो क्षति, किसान चिन्तित

१५ कात्तिक,वीरगञ्ज । तीन दिनदेखि परेको बेमौसमी वर्षाले बाराका किसानको भित्राउने तयारीमा रहेको धानबालीमा ठूलो क्षति पुर्‍याएको छ। निरन्तर पानी

कटहरिया नगरपालिकामा करार कर्मचारीको तालाबन्दी चौथो दिनमा,तलब नपाएसम्म आन्दोलन जारी

१५ कार्तिक,रौतहट। रौतहटको कटहरिया नगरपालिका र त्यसका सबै वडा कार्यालयहरूमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले तलब–भत्ताको माग गर्दै सुरु गरेको

काम सुरु नगर्ने सात ठेकेदार कम्पनीमाथि जीतपुरसिमरा उपमहानगरको कारबाही प्रक्रिया…

१५ कात्तिक,वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले सम्झौता सम्पन्न गरे पनि तोकिएको समयमा काम सुरु नगर्ने सात ठेकेदार कम्पनीमाथि कारबाही प्रक्रिया

जीतपुरसिमरा उपमहानगरमा फोहोरमैला प्रशोधन केन्द्र निर्माणको तयारी

१५ कात्तिक,वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका फोहोर व्यवस्थापनलाई दीगो बनाउने लक्ष्यसहित फोहोरमैला प्रशोधन केन्द्र निर्माणको तयारीमा जुटेको छ। उपमहानगरले यसका

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

१५ कात्तिक,काठमाडौं । नेपाली कांग्रेसले पार्टी महाधिवेशनको मिति निर्धारणका विषयमा चलिरहेको अन्यौलबीच पदाधिकारी बैठक बोलाएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद

लगातार वर्षाका कारण तीन विमानस्थलमा उडान अवरुद्ध

१५ कार्तिक, काठमाडौँ । लगातार वर्षासँगै देशका तीन विमानस्थलमा उडान सेवा स्थगित भएको छ। बिहीबारदेखि निरन्तर वर्षा भइरहेकाले भरतपुर, सुर्खेत

पार्टी एकताको तयारीः माओवादी केन्द्रको सचिवालय बैठक आज पेरिसडाँडामा

१५ कार्तिक, काठमाडौँ । पार्टी एकीकरणको सम्भावना थप प्रवल बन्दै गएको सन्दर्भमा नेकपा (माओवादी केन्द्र) ले आज दिउँसो ३ बजे

रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ गठन

१५ कार्तिक, काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ गठन गरिएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै

नयाँ पार्टी खोल्ने झलनाथ खनालको घोषणा

१५ कार्तिक, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी पुनर्गठन गर्ने घोषणा गरेका छन्। शुक्रबार सम्पन्न केन्द्रीय

पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक

१५ कार्तिक, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ। निगम सञ्चालक समितिको शुक्रबार बसेको

नेपालमा मोन्था चक्रवातको प्रभाव कमजोर, पश्चिमी वायुको आंशिक असर

१५ कार्तिक, काठमाडौँ । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ हाल भारतको छत्तीसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहँदा त्यसको प्रभाव