Logo
मेयर बालेनको स्टाटसले सामाजिक सञ्जालमा तरङ्ग, आफ्नै समर्थकबाट समेत आलोचना

१६ कात्र्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ले शनिबार मध्यरातमा सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा विवादास्पद स्टाटसले ठूलो बहस सिर्जना गरेको छ । स्टाटसमा प्रयोग गरिएका शब्दहरूमाथि आपत्ति जनाउँदै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न धारणा व्यक्त गर्न थालेका छन् । मेयर शाहले सो स्टाटसमा अश्लील शब्दको प्रयोग गर्दै छिमेकी

मोकामा हत्याकाण्डमा पूर्व विधायक अनन्त सिंह गिरफ्तार

१६ कात्तिक,पटना । बिहारको पटना नजिक मोकामा क्षेत्रका पूर्व विधायक अनन्त सिंहलाई दुलारचन्द यादव हत्याकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले गिरफ्तार

वीरगञ्ज महानगरलाई विभिन्न संघ–संस्थाबाट सहयोग, कार्यालय पुनः सञ्चालनमा सहजता

१६ कात्तिक,वीरगञ्ज । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा वीरगञ्ज महानगरपालिकाको भवनमा आगजनी, लुटपाट र तोडफोड

बञ्चरेडाँडाको अवरोध खुल्यो, फोहोर व्यवस्थापन सुरु

१६ कात्र्तिक, काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि विगत चार दिनदेखि अवरुद्ध रहेको बञ्चरेडाँडा ल्याण्डफिल साइट अन्ततः पुनः सञ्चालनमा

दुर्गा प्रसाईं र कांग्रेस (बीपी) बिच गठबन्धन, मंसिर ६ गतेदेखि…

१६ कासत्र्तक, काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्रियता, धर्म संरक्षण र नागरिक बचाउ महाअभियान’ र नेपाली कांग्रेस (बीपी) बीच आन्दोलनमा

‘हरियो, स्वच्छ र आकर्षक वीरगञ्ज’ अभियानको भव्य शुभारम्भ

१६ कात्तिक,वीरगञ्ज । वीरगञ्जलाई हरियालीयुक्त, प्रदूषणमुक्त र पर्यटनमैत्री सहरका रूपमा विकास गर्ने लक्ष्यका साथ “हरियो, स्वच्छ र आकर्षक वीरगञ्ज” अभियानको

माओवादी केन्द्रको आयोजक समिति बैठक स्थगन, नयाँ मिति १८ कात्तिक

१६ कात्र्तिक, काठमाडौँ । नेकपा माओवादी केन्द्रको घोषित महाधिवेशन आयोजक समितिको बैठक सारिएको छ । पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटा ले

वाइ वाइ मालामाल स्किममा उपहारको लोभ देखाएर ग्राहक झुक्याइएको आरोप

१६ कात्तिक,वीरगञ्ज । लोकप्रिय चाउचाउ ब्रान्ड वाइ वाइ ले सञ्चालन गरेको “मालामाल वीक्ली अफर” मार्फत कम्पनीले उपहारको लोभ देखाई ग्राहकहरूलाई

कांग्रेसभित्रको किचलो सुल्झाउन कार्यसम्पादन समिति बैठक, महामन्त्री थापाको ‘सरप्राइज’ उपस्थिति

१६ कात्तिक, काठमाडौं । । नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति लाई लिएर चुलिएको आन्तरिक विवाद व्यवस्थापन गर्न अहिले पार्टीको कार्यसम्पादन समिति

सुन महँगियो, चाँदीको भाउमा सामान्य गिरावट

१६ कात्र्तिक, काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि उकालो लागेको छ भने चाँदीको मूल्यमा सामान्य कमी आएको छ ।

विदेशमा रहेका नेपालीको मताधिकारमा आयोगको ढिलाइ, सरकार पर्खाइमा

१६ कात्तिक, काठमाडौं । विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने विषयमा सरकारले निर्वाचन आयोगको राय कुरिरहेको छ ।

सप्तरीमा झाडापखालाको प्रकोप, एकै परिवारका तीन जनाको मृत्यु

१६ कार्तिक, सप्तरी । सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका–५, लोखरम मुसहरी टोलमा झाडापखालाको प्रकोप फैलिँदै जाँदा एकै परिवारका तीन जनाको मृत्यु

आजदेखि सरकारी कार्यालयको कार्यसमय घट्यो

१६ कार्तिक, काठमाडौं । आजदेखि देशभरका सरकारी कार्यालयहरूको कार्यसमय घट्ने भएको छ। सरकारले चालू आर्थिक वर्षका लागि तोकेको नयाँ व्यवस्थाअनुसार कार्तिक

धनुषामा बसले अटोलाई ठक्कर दिँदा एकै परिवारका तीनसहित चार जनाको…

१६ कार्तिक, काठमाडौँ । धनुषामा यात्रुबाहक बस र अटो रिक्सा एकआपसमा ठोक्किँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको

माओवादी केन्द्रले एकता निर्णयका लागि केन्द्रीय समिति बैठक बोलायो

१६ कार्तिक, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले नेकपा (एकीकृत समाजवादी)सँग एकताबारे औपचारिक निर्णय गर्न केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी