Logo
नियमित समयमै महाधिवेशन गर्नेछौँः कार्यवाहक सभापति खड्का

१० कात्र्तिक, काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको महाधिवेशन नियमित समयमै गर्ने स्पष्ट पारेका छन् । यद्यपि, उनले महाधिवेशन प्रतिनिधिहरूबाट उठेको विशेष महाधिवेशनको प्रस्तावलाई पनि सम्बोधन गरिने बताएका छन् । नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै खड्काले जारी केन्द्रीय समिति बैठकबाटै

एभोकाडो, विश्व बजारमा हजार रुपैयाँ किलो, स्वास्थ्यका लागि “चमत्कारिक” खजाना

१० कार्तिक, काठमाडौं । स्वादमा फिक्का तर गुणमा अब्बल। पर्से अमेरिकाना वैज्ञानिक नाम भएको एभोकाडो, जसलाई नेपालीमा “घ्यु फल” भनिन्छ,

रसुवा र तातोपानीको विकल्प बन्यो कोरला नाका, ३ महिनामै ५…

१० कात्र्तिक, काठमाडौं । नेपाल र चीनबीचको व्यापारिक सम्बन्धमा मुस्ताङस्थित कोरला नाका बलियो विकल्पका रूपमा उदाएको छ । परम्परागत नाकाहरू

५ वर्षको अन्तरालपछि भारत-चीनबीच हवाई उडान सुरु

१० कात्र्तिक, काठमाडौं । करिब पाँच वर्षको लामो अन्तरालपछि भारत र चीनबीच पुनः प्रत्यक्ष हवाई उडान सुरु भएको छ ।

सुशासनविद्हरूको माग: प्रधानमन्त्री र मन्त्रीहरूले तत्काल सम्पत्ति विवरण सार्वजनिक गरून्

१० कात्तिक, काठमाडौं । सुशासनविद् काशिराज दाहालले प्रधानमन्त्री र मन्त्रीहरूले तत्काल आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् ।

ग्यास बुलेटको ठक्करबाट मकवानपुरमा श्रीमान्को मृत्यु, श्रीमती गम्भीर घाइते

१० कात्र्तिक, काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कास्थित पूर्व–पश्चिम राजमार्गमा ग्यास बुलेटको ठक्करबाट एकजना स्कुटर चालकको ज्यान गएको छ भने

मंगलबारदेखि नेपालमा वर्षा, पहिरोको जोखिमसँगै हिमपातको खतरा

१० कात्तिक, काठमाडौं । बंगालको खाडी र अरब सागरमा एकैसाथ विकसित भएका दुईवटा न्यूनचापीय प्रणालीको संयुक्त प्रभावले नेपालमा यो साता

गर्भवतीको मृत्युपछि किष्ट अस्पतालमा तनाव, अस्पताल प्रहरीको घेराबन्दीमा

१० कात्र्तिक, काठमाडौं । ललितपुरको किष्ट अस्पतालमा एक गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि ठूलो तनाव उत्पन्न भएको छ ।

विप्लवले गरे कात्तिक २० को प्रदर्शनका लागि काठमाडौँ आउन आह्वान

१० कात्र्तिक, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आगामी कात्तिक २० गते काठमाडौँमा हुने बृहत् आमसभामा

एमाले महाधिवेशन तयारीः पार्टी सदस्य संख्या ६ लाख ६३ हजार…

१० कात्तिक, काठमाडौं । मंसिरको अन्तिम साता हुने महाधिवेशनको तयारीमा जुटेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी सदस्य संख्या टुङ्ग्याएको

निर्वाचनका लागि २१ दिनमा २ दल मात्र अध्यावधिक, ६ दल…

१० कात्र्तिक, काठमाडौँ । अन्तरिम सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान गरिएको

तिहारपछि सुनको भाउमा ठूलो गिरावट, आज पनि घट्यो तोलामा २…

१० कात्तिक, काठमाडौं । नेपाली बजारमा सुनको भाउमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको

थप उपचारका लागि देउवा सिंगापुर प्रस्थान गर्दै

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज ९सोमबार० राति थप उपचारका लागि सिंगापुर प्रस्थान

‘राजनीतिलाई रोक्न खोजे प्रकृतिलाई थुनेजस्तै ठूलो वितण्डा निम्तिन्छ’-नेता भट्टराई

१० कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले देशको राजनीतिलाई रोक्ने वा छेक्ने प्रयास गरिए ठूलो विध्वंश निम्तिने गम्भीर

पूर्व गृहसचिव दुवाडीलाई काठमाडौँ उपत्यका छाड्ने अनुमति

१० कात्र्तिक, काठमाडौं । जेनजी प्रदर्शनको समयमा गृह मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेका गोकर्णमणि दुवाडीलाई अन्ततः काठमाडौँ उपत्यका छाड्ने अनुमति प्राप्त