Logo
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन भारतीय गाँजा तस्कर पक्राउ

२७ असोज, काठमाडौं । नेपालको प्रमुख प्रवेशद्वार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागूऔषध ओसारपसारमा संलग्न तीन भारतीय नागरिक पक्राउ परेका छन् । थाइल्यान्डको बैंककबाट एयर एसियाको उडानमार्फत आएका उनीहरूबाट ११ किलो २७५ ग्राम अवैध गाँजा बरामद गरिएको हो । विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयको संयुक्त टोलीले जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको

रौतहटमा पानीमा डुबेर ३ बालिकाको जान गयो, ४ जनाको उद्धार

२७ असोज, रौतहट । रौतहटको गौर नगरपालिकामा पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ । गौर–१ मा रहेको सीमा क्षेत्र

एकीकृत समाजवादीका पाँच निर्णयः एकता टुङ्ग्याउने, चुनावको तयारीमा जुट्ने

२७ असोज, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको एघारौँ बैठकले पार्टीको भविष्य र देशको राजनीतिक दिशाबारे पाँच महत्त्वपूर्ण

राष्ट्रिय सभा निर्वाचनमा जेन–जी सहभागिताको चासोः प्रधानमन्त्री र अध्यक्ष दाहाल…

२७ असोज, काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आसन्न राष्ट्रिय सभा निर्वाचनको तयारीबारे छलफललाई तीव्रता दिएकी छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

प्रचण्डको सचिवालयद्वारा पूर्वएआईजी सुवेदीविरुद्ध साइबर अपराधको जाहेरी

२७ असोज, काठमाडौं । नेपाल प्रहरीका पूर्व एआईजी देवेन्द्र सुवेदी यतिबेला साइबर अपराधको जाहेरीमा तानिएका छन् । नेकपा (माओवादी केन्द्र)

हमासले मुक्त गर्न लागेका २० बन्धकको नाम सार्वजनिक, विपिन जोशीको…

२७ असोज, काठमाडौँ । प्यालेस्टिनी समाचार एजेन्सी ‘शेहाब’ले हमासले छिट्टै मुक्त गर्ने तयारी गरिरहेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको

जेनजी समूहमा नेतृत्व विवाद: राष्ट्रपतिसँगको छलफल अनिश्चित

२७ असोज, काठमाडौँ । जेनजी आन्दोलनसँग सम्बन्धित प्रतिनिधिहरू र राष्ट्रपति रामचन्द्र पौडेलबीच हुने भनिएको छलफल अनिश्चित बनेको छ। शनिबारको प्रारम्भिक

देशभरका कारागारबाट फरार साढे ६ हजार कैदीबन्दीको नामावली सार्वजनिक

२७ असोज, काठमाडौँ । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट फरार भएका ६ हजार ५१६

जेन–जी आन्दोलनपछि कांग्रेस ‘अभिभावकविहीन’ : सभापति देउवा कार्यवाहक तोक्ने तयारीमा

२७ असोज, काठमाडौँ । जेन–जी आन्दोलनपश्चात् नेपालको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस अहिले नेतृत्वविहीन जस्तै अवस्थाबाट गुज्रिरहेको छ। गत

आज नेपाल र कतारबीच प्रतिस्पर्धा हुँदै

२७ असोज, काठमाडौँ । ओमानमा जारी आइसीसी पुरुष टी–२० विश्वकप एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रीय छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज

ट्रम्पको घोषणा : गाजाको युद्ध अन्त्य, स्थायी शान्तिको तयारी

२७ असोज, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबाट बन्धकहरूको रिहाइ सम्बन्धी इजरायल र हमासबीचको युद्धविराम सम्झौतामाथि टिप्पणी गर्दै ‘युद्ध

एमाले संसद् पुनःस्थापनाका लागि अदालत जाने, मंसिरको अन्तिम साता महाधिवेशन…

२६ असोज, काठमाडौं । संसद् विघटन असंवैधानिक भएको भन्दै नेकपा ९एमाले०ले अदालत जाने निर्णय गरेको छ । भक्तपुरको गुण्डुस्थित निवासमा

आईसीसी टी–२० विश्वकप छनोट : यूएईलाई १ रनले हराउँदै नेपाल…

२६ असोज, वीरगञ्ज। आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा चिर प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स ९यूएई० माथि रोमाञ्चक

पर्सा प्रहरीको नौलो खेल : ठगी मुद्दामा आरोपी संजय ठाकुर…

२६ असोज, वीरगञ्ज। जिल्ला प्रहरी कार्यालय पर्साले आपराधिक लाभ (ठगी) सम्बन्धी मुद्दाका आरोपी सर्लाहीका संजय कुमार ठाकुरलाई सामान्य तारेखमा छोडेको

आईसीसी टी–२० विश्वकप छनोट : नेपालले यूएईलाई जितका लागि १४१…

२६ असोज, काठमाडौं ।ओमानको अल एमिरेट क्रिकेट मैदानमा जारी आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले