Logo
एमालेको विधान महाधिवेशनको पूर्वसन्ध्यामा भण्डारी पक्षका नेताहरुले राखे फरक मत

१९ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षले नेकपा एमालेको आगामी विधान महाधिवेशनको पूर्वसन्ध्यामा चार प्रमुख विषयमा फरक मत राखेको छ । स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएको फरक मतमा पार्टीको लोकतान्त्रीकरण, भण्डारीको राजनीतिक पुनरागमन, नियुक्ति प्रक्रियामा पारदर्शिता र जनसंगठनहरूको नेतृत्व चयन लगायतका विषयहरू समावेश छन्

प्रधानमन्त्री ओलीको भारत भ्रमण नहुने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमको दाबी

१९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको यही भदौ ३० गते (सेप्टेम्बर १५) देखि हुने भनिएको भारत भ्रमण अनिश्चित

संसदीय सुनुवाइ समितिको नेतृत्वमा पुनः रामहरि खतिवडा

१९ भदौ, काठमाडौं । संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध निर्वाचित भएका छन् । बिहीबार दिउँसो २ बजेदेखि

एमाले सचिवालय बैठक च्यासलमा सुरु, विधान महाधिवेशनका प्रतिवेदनबारे छलफल

१९ भदौ, काठमाडौं। सत्तारूढ दल नेकपा (एमाले) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। भोलिदेखि ललितपुरको गोदावरीस्थित

सामाजिक सञ्जाल बन्द गरेर सरकारले स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ :…

१९ भदौ,काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारी निर्णयले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको

माओवादी केन्द्र सरकारविरुद्ध आक्रामक, सडक संघर्षको तयारी थाल्ने निर्णय

१९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध सडक संघर्षको तयारी थाल्ने निर्णय गरेको छ। आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा

हिजो फिर्ता, आज उम्मेदवारी दर्ता

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समितिको सभापति पदमा मनोनयन दर्ता गरेका छन् । केही

सेयर बजारमा ‘रेड जोन’को दबाब, नेप्से २७१९ अंकमा झर्‍यो

१९ भदौ, काठमाडौं । सेयर बजारमा लगानीकर्ताहरूका लागि बिहीबारको दिन निराशाजनक रह्यो । नेप्से परिसूचक ६.५५ अंकले घटेर २७१९ अंकमा

“उखु किसानको पीडा बेवास्ता नगरौं : सांसद अर्जुननसिंह

१९ भदौ,वीरगञ्ज । नेपाली कांग्रेसका सांसद अर्जुननसिंह केसीले उखु किसानका समस्याप्रति सरकारको बेवास्ता गम्भीर भएको भन्दै तत्काल माग सम्बोधन गर्न

मोहम्मद जयन्तीको अवसरमा मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

१९ भदौ, काठमाडौं । मधेश प्रदेश सरकारले मुस्लिमहरूको पर्व मोहम्मद जयन्तीको अवसरमा भोलि, शुक्रबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ

किरण साह प्रकरण : अदालतमा बहस सकियो,धरौटी वा पुर्पक्षबारे निर्णय…

१९ भदौ,वीरगञ्ज । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवसँग फोनमार्फत चर्को शैलीमा प्रश्न गरेकी वीरगञ्जवासी किरण साहविरुद्धको मुद्दामा अदालतमा बहस

मन्त्री यादवको स्पष्टोक्ति : “किरण साहप्रति कुनै पूर्वाग्रह छैन,

१९ भदौ, काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले आफूलाई फोन गरेर ज्यान मार्ने धम्की दिने बाराकी किरण साहप्रति

संवैधानिक परिषद् विधेयकमाथि ‘टसल’: प्रतिनिधिसभा बैठक भदौ २५ गतेसम्म स्थगित

१९ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकारसम्बन्धी) विधेयक बिहीबारको प्रतिनिधिसभा

जीतपुर गौशालामा डोजर लगाएर भत्काइएको संरचना सम्बन्धी क्षतिपूर्ति मुद्दा खारेज

१९ भदौ,वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित गौशालाको सार्वजनिक जग्गामा डोजर चलाइएको विषयमा दायर गरिएको क्षतिपूर्ति माग जिल्ला अदालत बाराले

नेपालमा सूचीकरण नभएका सबै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

१९ भदौ, काठमाडौं । नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जालहरूलाई बन्द गर्ने निर्णय भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज