Logo
फेरि खतिवडालाई नै संसदीय सुनुवाइ समितिको नेतृत्व दिने तयारी

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडालाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले खतिवडालाई उम्मेदवार बनाउने निर्णय भएको पुष्टि गरेका छन् । यो पदका लागि प्रमुख विपक्षी दल नेकपा एमालेले उम्मेदवारी नदिने भएकाले खतिवडा निर्विरोध निर्वाचित हुने निश्चित भएको छ। पहिले

प्रहरी भन्छ– काठमाडौंमा ‘कुकरको सिठ्ठी र फ्लसको आवाज’ कम गरौं

१९ भदौ, काठमाडौं । राजधानी काठमाडौँमा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण गर्न नेपाल प्रहरीले एक नयाँ अभियान सुरु गरेको छ ।

भारतका प्रधान न्यायाधीश गवई नेपाल आउँदै

१९ भदौ,काठमाडौं । भारतका प्रधान न्यायाधीश भुषण रामकृष्ण गवई नेपाल भ्रमणमा आउँदै छन्। उनी आज बिहीबार अपराह्न ४ बजे इन्डियन

संसदीय सुनुवाइ समिति सभापति चयनका लागि आज मनोनयन, भोलि निर्वाचन…

१९ भदौ, काठमाडौं । लामो समयदेखि खाली रहेको संसदीय सुनुवाइ समितिको सभापति पदका लागि आज मनोनयन दर्ता हुँदैछ। निर्वाचनको मिति

सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारको निर्णयप्रति रास्वपाको आपत्ति

१९ भदौ, काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारी निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी

अछाममा रहस्यमय घटनाः दुई किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत…

१९ भदौ, काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिकामा दुई जना किशोरी रहस्यमय रूपमा एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्

सहकारी ऐन कार्यान्वयनमा जोड दिनु पर्ने : भूमि व्यवस्था मन्त्री…

१९ भदौ,काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन सहकारी सम्बन्धी ऐनको

सामाजिक सञ्जालबारे निर्णय गर्न सञ्चार मन्त्रालयमा बैठक जारी

१९ भदौ, काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जालहरूलाई नियन्त्रण गर्ने तयारी गरेको छ । तोकिएको समयभित्र दर्ता नभएका सामाजिक सञ्जालहरूलाई

पोर्चुगलको लिस्बनमा फ्युनिकुलर रेल दुर्घटना : १५ जनाको मृत्यु, १८…

१९ भदौ, काठमाडौं । पोर्चुगलको राजधानी लिस्बनमा रहेको प्रसिद्ध ग्लोरिया फ्युनिकुलर रेलको एक डिब्बा पटरीबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु

मितेरी सहकारी ठगी मुद्दाः कुम्भराज गुरुङको बयान, थुनछेक बहस जारी

१९ भदौ, काठमाडौं । ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा थुनछेक बहस सुरु भएको छ। प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेका

नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान

१९ भदौ,काठमाडौं । नेपाल प्रहरीका नव नियुक्त महानिरीक्षक (आईजीपी) चन्द्र कुवेर खापुङलाई आज एक समारोहका बीच दज्र्यानी चिह्न प्रदान गरिएको

बाराको महेन्द्र आधारभूत विद्यालयमा पिउने पानीको चरम अभाव : विद्यार्थी…

१९ भदौ, वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–५, नकटुवास्थित श्री ५ महेन्द्र आधारभूत विद्यालय पछिल्लो समय खानेपानीको चरम संकटबाट गुज्रिरहेको छ।

नेपाली सेनाको शक्ति थपियोः अमेरिकाले दियो स्काई ट्रक र एयर…

१९ भदौ, काठमाडौं । नेपाली सेनाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाले एक थान स्काई ट्रक र एयर एम्बुलेन्स हस्तान्तरण गरेको

सञ्चार ऐन संशोधन प्रक्रियामा पारदर्शिता माग गर्दै पत्रकार महासंघको ध्यानाकर्षण

१९ भदौ,वीरगञ्ज । मधेश प्रदेश सरकारले सञ्चार ऐन संशोधनसम्बन्धी छलफल राजधानी काठमाडौँमा गुपचुप रूपमा गरेको भन्दै नेपाल पत्रकार महासंघ, मधेश

१० ठूला बैंकहरूको गोप्य अडिट: बैंकिङ क्षेत्रको पारदर्शितामाथि प्रश्न !

१९ भदौ, काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकहरूको पूर्ण लेखा परीक्षण सुरु भएको छ । यो काम प्रतिवेदन सार्वजनिक