Logo
मन्त्रिपरिषद् हेरफेरबारे छलफल गर्न देउवा बालुवाटारमा

१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्। सरकार गठनको एक वर्ष पूरा भएसँगै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को समीक्षा तथा हेरफेरको तयारी गरिरहेका छन्। प्रधानमन्त्री ओलीले प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसका सभापति देउवासँग यसै विषयमा छलफल गरिरहेको बताइएको छ।

गाजामा इजरायली आक्रमणमा ज्यान गुमाउनेको संख्या ६० हजार नाघ्यो, कुपोषणले…

१५ साउन,काठमाडौं । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा कम्तीमा १०४ जनाको मृत्यु भएको छ भने

रुसमा इतिहासकै छैटौं ठूलो भूकम्प, कसरी भयो मानवीय क्षति न्यून…

१५ साउन, काठमाडौं ।  बुधबार बिहान रुसको सुदूरपूर्व नजिक प्रशान्त महासागरमा ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो । जुन

निर्वाचन आयोगले दलहरूसँग माग्यो ‘स्वमूल्यांकन कार्यविधि’ मा सुझाव, २२ गतेसम्म…

१५ साउन, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूको आन्तरिक कार्यप्रणालीलाई थप पारदर्शी र जवाफदेही बनाउनका लागि ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि

लागुऔषधको ठूलो खेपसहित नागढुंगाबाट पर्सा र सोलुखुम्बुका दुई युवक पक्राउ

१५ साउन, काठमाडौं । प्रहरीले राजधानी भित्रिने मुख्य नाका नागढुंगाबाट ठूलो मात्रामा लागुऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ। लागुऔषध

अकस्मात बागमतीका प्रदेश प्रमुख काठमाडौं प्रस्थान, नवनियुक्त मन्त्रीको शपथ अन्योलमा

१५ साउन, काठमाडौं । बागमती प्रदेशमा नियुक्त भएका नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ। बागमती प्रदेश प्रमुखलाई

वीरगञ्ज भन्सारमा भारतीय चालकसँग अवैध रकम असुल्ने विचौलिया पक्राउ

१५ साउन, वीरगञ्ज। वीरगञ्ज भन्सारमा भारतीय गाडीको दर्तामा विचौलियाको रूपमा काम गर्ने गिरोहमध्ये एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

बारामा ब्राउन सुगरसहित एक युवक पक्राउ

१५ साउन, बारा । बारा जिल्लाको भलुही चोकबाट लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच मन्त्रिपरिषद् हेरफेरबारे निर्णायक भेटवार्ता…

१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ गठबन्धनका प्रमुख साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज (बिहीबार)

बारा प्रशासनको ‘कागजी सक्रियता’, कारबाहीमा भने मौनता !

१५ साउन, बारा । बाराका उद्योग, होटल र शिक्षण संस्थाहरूमाथि सार्वजनिक सम्पत्ति अतिक्रमणको आरोप लागिरहेका बेला जिल्ला प्रशासन कार्यालयले पछिल्ला

आज साउन १५ गते, खीर खाने दिन

१५ साउन, काठमाडौँ । आज  साउन १५ गते । नेपाली समाजमा खीर खाएर मनाइँदै छ। साउने झरी पर्ने बेलामा तातो

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भारतमाथि २५ प्रतिशत भन्सार करको घोषणा

१५ साउन, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने विभिन्न वस्तुहरूमा भोलि, अगस्ट १ देखि लागू हुने गरी

पूर्वमधेश प्रदेश प्रमुख राजेश अहिराज पुर्पक्षका लागि थुनामा

१४ साउन, काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। न्यायाधीश

पर्साका ग्रामीण भेगमा धार्मिक तथा पर्यटकीय भ्रमणमा वृद्धि

१३ साउन,सेढवा । पर्साको ग्रामीण भेगमा साउन महिनामा विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गर्ने क्रम बढेको छ। धान रोपाईंको

अर्थ मन्त्रालयले गर्याे बजेट अनुशासन सुदृढ गर्न कार्यदल गठन

१४ साउन, काठमाडौं – नेपालको अर्थ मन्त्रालयले बजेट अनुशासनलाई थप सुदृढ बनाउनका लागि आवश्यक कानून निर्माण गर्न एउटा कार्यदल गठन