Logo
अनलाइन सट्टेबाजीमा संलग्न ५ जना काभ्रेबाट पक्राउ, करोडौंको कारोबार खुलेको…

३१ असार,काभ्रेपलाञ्चोक । काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ कुन्तास्थित नालदूम भिलेज रिसोर्ट र ग्रीन पिस रेस्टुरेन्टबाट अनलाइन सट्टेबाजी (जुवा) मा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट १८ थान मोबाइल र पाँच थान ल्यापटप बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट खटिएको टोलीले साउन ३० गते दिउँसो छापा मारेर उनीहरूलाई

नारायणी अस्पतालमा चिकित्सक र पत्रकार आमने–सामने : दुवै पक्षबाट कारबाहीको…

३१ असार, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा चिकित्सक र पत्रकारबीचको विवादले चर्को रूप लिएको छ। समाचार संकलनका क्रममा चिकित्सकबाटै दुर्व्यवहार

मधेश प्रदेशमा सुख्खा र खानेपानी संकट समाधानका लागि सामूहिक पहलमा…

३१ असार,जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह ले प्रदेशमा व्याप्त सुक्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले स्रोतसाधन

घुस डिल प्रकरण : राप्रपाद्वारा मन्त्री गुप्तालाई पक्राउ गरी छानबिन…

३१ असार,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घुस डिल प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता

भिजिट भिसा प्रकरण : रास्वपा र राप्रपाद्वारा संसद बैठक बहिष्कार

३१ असार,काठमाडौं । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नगरिएको भन्दै राष्ट्रिय

चितवनको रत्ननगरमा २८ जातका केराको जातीय परीक्षण सुरु

३१ असार,चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१३ स्थित भन्तना केरा अनुसन्धान केन्द्रमा २८ जातका केराको जातीय परीक्षण थालिएको छ। केन्द्रका

नारायणी अस्पतालमा पत्रकारमाथि दुव्र्यवहार, महासंघद्वारा कडा कारबाहीको माग

३१ असार,वीरगञ्ज ।वीरगञ्जस्थित नारायणी अस्पतालमा समाचार संकलनका लागि पुगेका पत्रकार आविद हुसैनमाथि भएको दुव्र्यवहार र आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघ,

नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदी घट्यो

३१ असार,काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ।

मानव बेचबिखनको अभियोगमा बुटवलबाट एक महिला पक्राउ

३१ असार,रूपन्देही । मानव बेचबिखनको अभियोगमा फरार रहेकी एक महिलालाई रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देवीनगरबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा

अमेरिकामा सडक दुर्घटना : २ नेपाली विद्यार्थीको मृत्यु, २ गम्भीर…

३१ असार,काठमाडौं । अमेरिकाको लुइसियाना राज्यमा भएको एक सडक दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको ज्यान गएको छ भने अन्य

रसुवागढी बाढीमा बेपत्ता प्रहरी जवानको अवस्था अझै अज्ञात

३१ असार,वीरगञ्ज । रसुवागढी नाकामा आएको भीषण बाढीले बेपत्ता भएका प्रहरी जवान मुन्ना ठाकुरको अवस्था अझै अज्ञात रहेको छ। बारा

प्रधानाध्यापक नारायण लामा पर्सा जिल्लाकै उत्कृष्ट केन्द्राध्यक्ष घोषित

३१ असार,ठोरी। पर्साको ठोरी गाउँपालिका–४ मा रहेको मावि विजयवस्तीका प्रधानाध्यापक नारायण लामा माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को उत्कृष्ट केन्द्राध्यक्ष

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजिनामा

३१ असार, वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजिनामा दिएका छन् । सामान्य प्रशासन मन्त्री राजकुमार

गुप्ताको राजीनामा र कारबाहीको मागमा संसददेखि सडकसम्म आवाज चर्कियो

३१ असार, वीरगञ्ज । सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि घुस प्रकरणमा मुछिएको अडियो सार्वजनिक भएपछि उनीमाथि छानबिन र कारबाहीको माग सडकदेखि

राजसंस्था पक्षधर आन्दोलन ‘साझा स्वतन्त्र नागरिक आन्दोलन’को रूपमा अघि बढ्ने

३१ असार, काठमाडौँ । राजसंस्था पुनर्स्थापना अभियानलाई अघि बढाउँदै आएको ‘संयुक्त जनआन्दोलन परिचालन समिति’ले अब आन्दोलनलाई नयाँ स्वरूपमा रूपान्तरण गर्ने