Logo
इरानमा रहेका ११ नेपाली भोलिसम्म भारत आइपुग्ने, ५ जना जेलमा…

९ असार, काठमाडौं ।  युद्धग्रस्त इरानमा रहेका १६ नेपाली नागरिकमध्ये ११ जना भोलिसम्म भारत आइपुग्ने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जानकारी दिएकी छन्। इरानको राजधानी तेहरानबाट मदस (Masad) शहरमा पुगेका उनीहरूलाई भारत सरकारले उद्धार गर्ने तयारी गरेको छ। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री

असार १५ गतेदेखि चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी बन्द गरिने

९ असार,चितवन ।असार १५ गतेदेखि चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी बन्द हुने भएको छ । वर्षातसँगै निकुञ्जभित्र जीप जान असहज

माओवादी सांसदद्वारा गण्डकीको बजेट किताब रोष्ट्रममै च्यातियो

९ असार, पोखरा । गण्डकी प्रदेश सभाको आजको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री रेशम

एसईई नतिजा प्रकाशनमा ढिलाइः असारको तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी

९ असार, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा ढिलाइ हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले

इरानमाथि अमेरिकी आक्रमण ‘तेस्रो विश्वयुद्धको संकेत’: माओवादी केन्द्र

९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले इरानमाथि भएको अमेरिकी आक्रमणलाई विश्वयुद्ध निम्त्याउने दुष्प्रयासको संज्ञा दिएको छ। माओवादी केन्द्रका महासचिव

ऊर्जामन्त्री खड्काको भनाइः ऊर्जा अब मानव जीवनका लागि अक्सिजन सरह

९ असार, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा मानव जीवनका लागि अक्सिजनसरह महत्त्वपूर्ण भइसकेको बताएका छन्। सोमबार

वित्तीय प्रणालीको साढे ४ खर्ब राष्ट्र बैंकमा, निक्षेप संकलन ब्याजदर…

८ असार, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता बढेसँगै बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकमा पैसा राख्ने क्रम तीव्र

Massive fire breaks out on the set of Indian TV show 'Anupama', causing extensive damage
भारतीय टीभी शो ‘अनुपमा’को सेटमा भीषण आगलागी, ठूलो क्षति

९ असार, भारत । मुम्बईको फिल्मसिटीस्थित चर्चित टेलिभिजन शो ‘अनुपमा’को सेटमा आज बिहान एक भयावह आगलागीको घटना भएको छ। बिहान

मोटरसाइकल दुर्घटनामा धनुषामा एकको मृत्यु, दुई गम्भीर घाइते

९ असार,धनुषा । धनुषाको कमला नगरपालिका र विदेह नगरपालिकाको सिमानामा पर्ने मुडिया सराबे नजिकै हुलाकी राजमार्गमा आज बिहान भएको मोटरसाइकल

डा. वाग्ले: “प्रधानमन्त्री र मन्त्रीहरू सांसद नभई विज्ञबाट नियुक्त हुनुपर्छ”

९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले नेपालको शासकीय प्रणालीमा महत्त्वपूर्ण सुधारको आवश्यकता औंल्याएका छन्।

रौतहटमा यात्रुवाहक बस दुर्घटना : १० जना घाइते, चालक फरार

९ असार,वीरगञ्ज । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १० जना यात्रु घाइते

रास्वपा र राप्रपाद्वारा संसद् बहिष्कारः गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन…

९ असार, काठमाडौं । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग र गृहमन्त्रीको राजीनामालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

संसद बैठक सुरु हुँदा नहुँदै रास्वपा सांसद बाहिरिए

९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आजको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ बहिष्कार गरेका छन्। यसअघि सत्तापक्षका

पशुपति क्षेत्र भ्रष्टाचार प्रकरणः आफू निर्दोष प्रमाणित भएको पूर्वमन्त्री किरातीको…

९ असार, काठमाडौं । पूर्वमन्त्री सुदन किरातीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले आफूलाई पशुपति क्षेत्रको भ्रष्टाचार प्रकरणमा निर्दोष प्रमाणित गरेको

आज प्रतिनिधि सभामा बजेटमाथिको छलफलको जवाफ दिइँदै

९ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। यस बैठकमा मन्त्रीहरूले बजेटमा उठेका प्रश्नहरूको जवाफ दिने