Logo
रक्तदानसम्बन्धी समस्या र समाधानको विषयमा वीरगन्जमा अन्तरक्रिया

३० जेठ, वीरगञ्ज । विश्व रक्तदाता दिवसको अवसरमा वीरगन्जमा रक्तदानसम्बन्धी समस्याहरूको समाधान विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। ब्लड डोनर्स एसोसियशन वीरगन्ज, पर्साको आयोजनामा कार्यक्रम वीरगन्जस्थित होटल वृंदावनमा सम्पन्न गरिएको हो। ब्लड डोनर्स एसोसियशन वीरगन्जका अध्यक्ष शत्रुघन नेपालको अध्यक्षतामा भएको अन्तरक्रियामा रक्तदानको क्षेत्रमा देखिएका समस्या, रक्तसंचारको प्रभावकारी व्यवस्था, सुरक्षा मापदण्ड,

बाराको सिमराबाट स्रोत नखुलेको १३ लाख नगदसहित एक जना पक्राउ

३० जेठ,वीरगञ्ज । बारा प्रहरीले स्रोत नखुलेको १३ लाखभन्दा बढी नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले स्रोत नखुलेको

वीरगञ्जबाट स्रोत नखुलेको १८ लाखसहित दुई जना पक्राउ

३० जेठ,वीरगञ्ज । वीरगञ्जबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीले पर्साको

पर्सागढीको आमबगैचामा ५ हेक्टर अतिक्रमित बन क्षेत्र फिर्ता

३० जेठ,बारा । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं. ३ स्थित आमबगैचा क्षेत्रको करिब ५ हेक्टर साझेदारी बन क्षेत्रमा गरिएको

गृहमन्त्री लेखकको दाबी : ‘नक्कली पीडित खडा गरी पार्टी कार्यालयमा…

३० जेठ, काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध विभिन्न पार्टी कार्यालयहरूमा नक्कली पीडितहरूलाई बोलाएर जाहेरी दर्ता गर्ने प्रयास भइरहेको दाबी

गृहमन्त्री लेखकद्वारा भिजिट भिसा प्रकरणमा संलग्नता अस्वीकार,‘नियोजित राजनीतिक आक्रमण’ को…

३० जेठ, काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूलाई जोडेर आएका समाचारहरूमा कुनै सत्यता नभएको दाबी गरेका छन्।

रास्वपा र राप्रपाको अवरोधबीच सभामुखले चलाए संसद् बैठक

३०,जेठ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विरोधका बाबजुद सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक

भिजिट भिसा प्रकरण : गृहमन्त्रालय र मन्त्रीको संलग्नता प्रमाणित भएको…

३०,जेठ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले भिजिट भिसा प्रकरणमा गृह मन्त्रालय, गृहमन्त्री रमेश लेखक र

बारामा राष्ट्रिय परिचयपत्र सेवा प्रवाह समय परिवर्तन, कार्ड वितरण पनि…

३० जेठ,वीरगञ्ज । राष्ट्रिय परिचयपत्र सेवाग्राहीको चाप कम भएसँगै सेवा प्रवाहको समय परिवर्तन गरिएको छ। साथै, रोकिएको परिचयपत्र कार्ड वितरण

काठमाडौंमा न्यायाधीशमाथि मोसो दल्नेको रिहाइ माग गर्दै प्रदर्शन, ७ जना…

३० जेठ, काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसद अफताम आलमलाई रिहा गर्ने न्यायाधीशमाथि मोसो दल्ने व्यक्तिहरूको रिहाइको माग गर्दै प्रदर्शनमा

प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाको अवरोध कायमै, भिजिट भिसा प्रकरणमा…

३० जेठ, काठमाडौं ।  प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरोध

भिजिट भिसा प्रकरण: कांग्रेस, एमाले र माओवादीबीच २ बुँदे सहमति,…

३० जेठ, काठमाडौं । भिजिट भिसा प्रकरणको छानबिनका विषयमा लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक खुलाउन शीर्ष तीन दलबीच

बाराको सिम्रौनगढ नगरपालिकामा झडप : पूर्व प्रशासकीय अधिकृत र कर्मचारीबीच…

३० जेठ,सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा आज दिउँसो १२ बजे पुनःझडप भएको छ । नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत

हाइड्रोपावरमा लगानीकर्ताको उच्च आकर्षण: सातामा ५.५% को वृद्धि, बजार २५५५…

३० जेठ, काठमाडौं । विगत साता १ दशमलव ९६ प्रतिशतले घटेको सेयर बजार यो साता ०.५६ प्रतिशतले वृद्धि भई २६५५

भर्खरै