Logo
पेट्रोल र डिजेल/मट्टीतेलको भाउ घट्यो

२ जेठ, वीरगञ्ज । नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल/मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँ भाउ घटाएको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर,

पर्सामा अत्यधिक गर्मीले सुक्दै माछा पोखरी,लाखौंको क्षति

१ जेठ,पर्सागढि । तराईमा बढेको अत्यधिक गर्मीका कारण पर्साको ग्रामीण भेगमा माछापालनका लागि खनिएका पोखरी तथा तलाउहरू सुक्न थालेका छन्।

परवानीपुरमा सडक अतिक्रमण हटाउने क्रममा तनाव, स्थानीय र प्रहरीबीच घम्साघम्सी

१ जेठ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरदेखि पटेलनगरसम्मको सडक निर्माणका लागि घरटहरा भत्काउँदा वडा अध्यक्षले पक्षपात गरेको स्थानीयले

लागुऔषध कारोबारमा संलग्न वीरगञ्जका दुई युवक हेटौंडामा पक्राउ

१ जेठ,हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेक प्वाइन्टमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार दिउँसो ३

वीरगञ्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुद्वारा रक्तदान, २१ युनिट रगत संकलन

१ जेठ,वीरगञ्ज । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) वीरगञ्ज नर्सिङ क्याम्पस कमिटीद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

बजेट अभावले मधेशमा ४ हजारभन्दा बढी गम्भीर बिरामी सहायता पर्खाइमा

१ जेठ,जनकपुर । मधेश प्रदेश सरकारले गम्भीर प्रकृतिका बिरामीहरूलाई प्रदान गर्दै आएको आर्थिक सहायता बजेट अभावका कारण प्रभावित भएको छ।

‘२–४ दिनभित्रै राष्ट्र बैंकले नयाँ गभर्नर पाउने’ : सञ्चार मन्त्री…

१ जेठ,काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबको केही दिनभित्रै नेपाल राष्ट्र बैंकले नयाँ गभर्नर पाउने आशा

सिद्धार्थनगरमा स्रोत नखुलेको १३ लाख ५० हजार नगदसहित दुईजना पक्राउ

१ जेठ,काठमाडौं । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–५, बैङरोडबाट प्रहरीले स्रोत नखुलेको नगद १३ लाख ५० हजार रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ।

बन्दी प्रत्यक्षीकरण मुद्दामा रविन्द्र मिश्रलाई सर्वोच्च लगियो

१ जेठ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई बन्दी प्रत्यक्षीकरणको सुनुवाइका लागि आज सर्वोच्च अदालतमा उपस्थित

तार्केश्वरमा किर्ते कागजात बनाउने कारखाना फेला, तीन जना प्रहरी नियन्त्रणमा

१ जेठ, काठमाडौं । प्रहरीले किर्ते कागजात बनाउने तीन जनालाई पक्राउ गरेको छ । किर्ते कागजात बनाउने गोरखाको भीमसेन थापा

हराएन उर्जामन्त्री खड्काको दादागिरी, हितेन्द्रलाई पनि हप्काए

१ बैशाख, काठमाण्डौ । जलविद्युत आयोजनाको पीपीए गर्न ढिलाई गरेको भन्दै उर्जामन्त्रीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकलाई हप्काएका छन् ।

लैङ्गिक हिंसा न्यूनीकरणका लागि जानकी महिला जागरण समाज र वीरगंजका…

१ जेठ, बैशाख । वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमसँग लैङ्गिक उत्तरदायी न्याय सम्बन्धमा विशेष छलफल भएको छ । जानकी महिला

प्रसौनी–२ बेंगा साह माविमा चिल्ड्रेन पार्क निर्माणको शिलान्यास

१ जेठ, बैशाख । प्रसौनी गाउँपालिका वडा नं.–२ स्थित बेंगा साह माध्यमिक विद्यालयको प्राङ्गणमा चिल्ड्रेन पार्क निर्माण हुने भएको छ

शेरबहादुरलाई केपीको आश्वासनः ‘अब तपाई छैटौंपटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ ’

१ जेठ,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई आश्वासन दिँदै आएका छन् । १४ महिनापछि कांग्रेस सभापति

स्थानीय तहमा जनप्रतिनिधिको रजगज,ऐनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त

१ जेठ,काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷८१ को ६२औँ वार्षिक प्रतिवेदनले स्थानीय तहहरूमा व्यापक अनियमितता औंल्याएको