Logo
आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन सरकारको आह्वान

२१ चैत,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको छ । बिहीबार जारी विज्ञप्तिमा मन्त्रालयले शिक्षक समुदायसँग छलफल गर्न सरकार सधैँ तयार रहेको जनाएको छ । विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरूले काठमाडौंमा प्रदर्शन जारी राखेका छन्। माग सम्बोधन नभएको भन्दै उनीहरू सडक आन्दोलनमा उत्रिएका हुन् ।

ज्ञानदा एकाडेमीका एलकेजीका विद्यार्थीहरूको दीक्षान्त समारोह सम्पन्न

२१, चैत वीरगञ्ज । ज्ञानदा एकेडेमी स्कूल, वीरगन्जमा बिहीबार एलकेजीका विद्यार्थीहरूको दीक्षान्त समारोह भव्य रुपमा सम्पन्न भएको छ। विद्यालयको सभाहलमा

स्व.पत्रकार रजकका परिवारको मागमा प्रेस सेन्टरको ऐक्यबद्धता

२१, चैत काठमाडौँ । प्रेस सेन्टर नेपालको नवनिर्वाचित पदाधिकारीहरूको टिमले स्वर्गीय पत्रकार सुरेश रजकका परिवारको ३ बुँदे मागमा ऐक्यबद्धता जनाएको

एसइई परीक्षा दिईसकेका विद्यार्थीलाई अभीमूखीकरण सम्पन्न

२१ चैत, वीरगञ्ज । माध्यामिक शिक्षा परीक्षा (एसइई) पछि ३ महिनाको खाली समय कसरी सदुपयोग गर्ने र एसइई पछि के

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीमा ’ह्विललक’

२१ चैत,काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीको ’ह्विललक’ गरिएको छ । मेयर बालेन शाहको निर्देशनमा ’हिललक’ गरिएको

प्रहरीको अवरोध पन्छाउँदै कार्यकक्षमा पुगे प्रमुख प्रशासकीय अधिकृत गुरागाईं

२१ चैत,काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं कार्यालयमा प्रवेश गरेका छन् । महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको बलमा

प्रमुख प्रशासकीय अधिकृतलाई रोक्न बालेनले खटाए नगर प्रहरी, कर्मचारीहरू स्वागतको…

२१ चैत,काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेश गर्न नदिन मेयर

म्यानमार भूकम्प : राहत सामग्री लिएर गएका सहयोगीमाथि सेनाले गोली…

२१ चैत,काठमाडौं । भूकम्प प्रभावित क्षेत्रहरूमा सहायता बोकेका गाडिहरीमाथि म्यानमार सेनाले मंगलबार राति गोली चलाएको छ । म्यानमारको सशस्त्र विद्रोही

सुनको मूल्य हाल सम्मकै उच्च, तोलाको १ लाख ८० हजार…

२१ चैत,काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार २ सयले बढेर १

वायु प्रदूषणले खतराको तहमा पुगेपछि सतर्कता अपनाउन आग्रह

२१ चैत, काठमाडौं । उपत्यका लगायत देशका प्रमुख सहरमा वायु प्रदूषण खतराको तह नजिक पुगेको छ । यसले जनस्वास्थ्यमा गम्भीर

अन्ततः नेपाल रेडक्रस सोसाईटीका पदाधिकारी निलम्बित

२१ चैत, काठमाडौं । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आईएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपाल सहित पाँच जनालाई निलम्बन गरेको छ।

मधेस केन्द्रीत दल सङ्घीय लोकतान्त्रिक मोर्चा आज घोषणा गर्दै

चैत, ३ काठमाडौं तराई केन्द्रित विभिन्न राजनीतिक दलहरूले आज सङ्घीय लोकतान्त्रिक मोर्चाको औपचारिक घोषणा गर्ने तयारी गरेका छन्। मोर्चाको घोषणा

वीरगञ्ज सहित मधेसका जिल्लामा चैती छठ मनाईदै

२१ चैत, वीरगन्ज । वीरगञ्ज सहित मधेसका जिल्लाहरूमा अहिले वासन्ती छठ पर्वको रौनक छाएको छ। बोलीचालीमा चैती छठ भनिने यो

फोर्ब्सको २०२५ को अर्बपतिको सूची सार्वजनिक, विनोद चौधरी १७६३ औं…

२१ चैत, काठमाडौं । विश्वप्रसिद्ध पत्रिका फोर्ब्सले सन् २०२५ का लागि विश्वका अर्बपतिको वार्षिक सूची सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक

सुख्खा मौसमसँगै पर्साका वनमा डढेलो

२० चैत,वीरगञ्ज । सुक्खा मौसम शुरु भएसंगै पर्साको राष्ट्रिय वन तथा पर्सा राष्ट्रिय निकुञ्जको बन क्षेत्रमा वन डढेलो लाग्न सुरुभएको

भर्खरै